Advertisement

कैलालीको गौरीगंगा ५ मा बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

Advertisement

गौरीगंगा – देशभरका नगरपालिकाद्वारा सञ्चालनमा रहेको बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम आज गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको छ । 

बजारलाई  कसरी शुद्धीकरण गर्न सकिन्छ र उपभोक्तालाई कसरी  समय अवधी सकिएका खाद्यान्न वस्तुहरु खरिद गर्नबाट बचाँउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ सुरु भएको हो ।

कार्यक्रमका संयोजक लक्ष्मण जोशीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष विष्णु भाटको सभापतित्व रहेकोे थियो ।

कुनै पनि व्यापारीले खाद्यान्न वस्तुहरुको मूल्य र समय अवधी अनिवार्य हेरेर मात्र खरिद बिक्री गर्नुपर्ने र त्यो बिपरित छ भने तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न कार्यक्रम संयोजक जोशीले अनुरोध गरेका छन् । 

दोषी ठहरिएका व्यापारीको लाइसेन्स रद्द गरिने अथवा  तोकेबोमोजिम कारबाही गरिने उनले बताए ।

चाउमिन, पाउरोटी, बेटारे, डोनट जस्ता दैनिक माग गरिने वस्तु तीन दिनभन्दामाथि खान युक्त नहुने हुँदा तीन दिनभन्दामाथी पसलमा राखिएको पाइएमा वडा अथवा नगरपालिकामा सम्पर्क गरि नस्ट गरिदिन वडा सचिव ललित सिंहले जनाए । 

लोगो नभएका वा समय अवधी सकिएका वस्तुहरु कुनै व्यवसायीले बिक्री गरेको पाइएमा वडामा अथवा आफूलाई व्यक्तिगत रुपमा सम्पर्क गर्न हुन आग्रह गर्दै कार्यक्रमका सभापति एवम् वडा अध्यक्ष भाटले यस्तो भेटिएमा कारबाहीसमेत गरिने बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज