Advertisement

बर्दगोरियाको छतिवना वनको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा करन चौधरी पुनः चयन 

Advertisement

बर्दगोरिया – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका  बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिमा वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए ।

सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लाल बहादुर कठरियाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा समाजसेवी, डाक्टर राम बहादुर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेक बहादुर थापाको उपस्थिति रहेको थियो ।

समूहका कार्यालय सचिव लहानु चौधरीले आर्थिक वर्ष २०७९/०८० को ७ लाख, ८२ हजार बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

साधारण सभाले करन चौधरीलाई पुन: अध्यक्ष पदमा चयन गरेको छ । यसैगरी उपाध्यक्षमा रिता चौधरी, सचिवमा सिमा चौधरी,  कोषाध्यक्षमा श्रीमती देवि कठरिया र सह-सचिवमा सागर चौधरी चयन भएका छन् । 

सामुदायिक वन उपभोक्ता समुहको १५ सदस्यीय कार्यसमिति सदस्य चयन भएको हो । सामुदायिक बनको सदस्यहरुमा प्रतिभा डगौरा, परशुराम चौधरी, चुन्की देवि चौधरी , जनका देवि चौधरी, वीर बहादुर चौधरी, सीता देवि चौधरी, शान्ती देवि चौधरी, श्याम दयाल चौधरी, सिताराम चौधरी, दिल बहादुर भुल र गौरा अवस्थी चयन भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज