टिकापुर प्रादेशिक अष्पताल मा पहिलो पटक औषधि परामर्श तथा ड्रग इन्फरमेसन कक्ष सचाँलन मा आएको क्लिनिकल फर्मासिस्ट जनक शाही ले बताउनु भएको छ ।
एक जना मात्र फार्मेशि को स्थाई दर्बन्दि भएको टिकापुर अष्पताल मा फर्मासिस्ट डा जनक शाही र मे.सु. रेम कुमार राई को अथक मेहेनत मा पहिलो पटक औषधि सगँ सम्बन्धित जानकारि तथा परामर्श दिन को निमित्त छुट्टै कक्ष सचाँलन मा ल्याईएको हो ।
फर्मासिस्ट शाही ले भन्नु भयो कतिपय औषधि हरु को सहि रुप मा सेवन गर्न नजानेर , औषधि को सहि मात्र शरिर मा नपुगेर रोग निको नहुने कुरा बताउनु भयो । फार्मेशि मा कहिले काँहि भिडभाँड मा औषधि दिदाँ सहि तरिकाले बिरामि ले प्रयोग गर्ने तरिका थाहा नपाउन सक्ने हुनाले त्यस्को निम्ति छुट्टै रुम सचाँलन गरेर बुझाउने गरेको वहाँले बताउनु भयो
हाल जनरल सर्जरि, नाक, कान र घाँटी, गाइने र अर्थो सेवा दिईरहेको ब्यबस्थापन समिति का अध्धक्ष झपट सोडारि ले जानकारि दिनु भयो । अब छिट्टै अन्य सेवा तथा जनशक्ति ब्यबस्थापन गर्न को लागि परेको वहाँ ले बताउनु भएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३