Advertisement

एमाले दुर्गाथलि गाँउकमिटि को अगुवाईमा पहिरो ले अबरुद्द बाटो बनाईयो! !

Advertisement

बझाँङ , पहिरोले अबरुद्ध रहेको दुर्गाथली गाउपालिका ३ र ४ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको २ सय मिटर गोरेटो बाटो निर्माण गरीएको छ । आज नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दल बहादुर धामीे ,दुर्गाथली गाउपालिका वडा नमबर ३ का वडा अध्यक्ष रमेश बहादुर बोहरा,नेकपा एमाले जिलला कमिटी सदस्य महेश प्रशाद जोशी, दुर्गाथली गाउपालिका वडा नमबर ४ का वडा अध्यक्ष शिबराज जोशी, नेकपा एमाले दुर्गाथली गाउकमिटी उपाध्यक्ष बिष्णु भक्त जोशी, बझाङदिप क्याम्पसका स्वबियु सदस्य हेमराज रोकाया नेतृत्वमा गोरेटोबाटो निर्माण गरीएको हो ।

उक्त निर्माण कार्यमा स्थानीयहरुसहित ४० जनाको सहभागीता रहेको थियो ।यहि साउन २२ गते आएको अबिरल बर्षाले दुर्गाथली गाउँ पालिका वडा नम्बर ४ र ३ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको गोरेटो बाटो अबरुद्ध भएको थियो । बाटो अबरुद्ध हुदा स्थानीयहरुलाइ सो ठाउमा बाटो अबरुद्ध हुदा स्थाीयहरुलाइ आवत जावत गर्न समस्या रहेको थियो । बाटो निर्माण गरीएपछि आवत जावत गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज