Advertisement

मुख्य समाचार

दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे । NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ । दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव...
गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, समाचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ...
गौरिगङ्गा नपा ले सुरु गर्य ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नपा ले सुरु गर्य ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, विचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ह...
चौकुने गाउँपालिका अध्यक्ष द्वारा निर्माणाधीन सडक,कुलो तथा भवनहरुको अनुगमन

चौकुने गाउँपालिका अध्यक्ष द्वारा निर्माणाधीन सडक,कुलो तथा भवनहरुको अनुगमन

मुख्य समाचार, समाचार
सुर्खेत को विकट पालिका मध्यको एक चाैकुने गाउँपालिका अध्यक्ष खड्क बि.क. (बिवश)  ले धुलै धुलो भएर गाउँपालिका वडा नं ३ अन्तर्गत पर्ने विभिन्न निर्माणाधीन सडक हरु सालडाडा,जामुने ,शाैभानचाेैर ,खारगाडि,खरापु हुदै बेतान जाैड्ने नयाँ निर्माण सडक तथा जामुने सिचाइ  कुलाे र भवनहरु मा शाैभानचाैर स्वास्थ्य चाैकी एबम नव दुर्गा प्राथमिक बिध्यालयकाे नयाँ भवन तथा बिध्यापुर देखि बल्दे सम्म कालाेपत्रे सडककाे विभिन्न ठाउँहरुमा भरहेका बिकासका कार्यहरुको विशेष अनुगमन गरेका छन । गाउँपालिका मा हुने गरेका सबै बिकास निर्माण का कार्यलाई तिब्रता प्रदान गर्न आफू पटक पटक अनुगमन मा जाने गरेको पालिका अध्यक्ष बि.क बताउछन्  । आफू समग्र गाउँपालिकाको अभिभावक को रुप भएको र आफुले समय मै गाउँपालिका का निर्माणाधीन कार्य हरुको रेखदेख तथा खबरदारी नगरे बिकास को आस गर्न नसकिने कुरा पनि अध्यक्ष ले बताएका छन । बिकास...
ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम जिल्ला को ढकारी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन सफलतापुर्ब सम्पन्न भएको छ । गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " भन्ने मुल नारा लाई   स्थापित गर्ने कुरा यस बर्ष को नीति तथा कार्यक्रम ले प्रष्ट गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद ले कार्यक्रम मा बोलेका छन ।  नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप गाउँपालिका को सन्तुलित समन्यायिक र समाबेशी विकास गरि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र गरिबी निवारण गर्ने लक्षका साथ ढकारी गाउँपालिकाले लिएको " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " को नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियन्त्रित महङ्गीबाट नागरिक लाई सुरक्षित र सिथिल अर्थतन...
सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप

सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।  मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन । सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषिमन्त्री रहेका छन्  । ...
सुदूरपश्चिममा एमालेको अडानपछि प्रदेशसभा बैठक अनिश्चित

सुदूरपश्चिममा एमालेको अडानपछि प्रदेशसभा बैठक अनिश्चित

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी : नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।  विश्वासको मतको विषयमा आज प्रदेशसभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको  थियो । तर आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीमबहादुर भण्डारीले बताए । लगत्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भण्डारीलगायत दलका प्रमुखबिच पनि केहीबेर अघि बसेको थियो । तर विश्वासको मतमा एमालेको अडान कायमै रहेपछि बैठक नै अनिश्चित भएको हो ।...
भारतले नेपालको इन्टरनेट काटिदियो, जिम्मेवार सरकार कि सेवा प्रदायक ?

भारतले नेपालको इन्टरनेट काटिदियो, जिम्मेवार सरकार कि सेवा प्रदायक ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सूचना प्रविधि
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन देशको अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले भारतको एयरटेल कम्पनीले आफूहरूलाई उपलब्ध गराउँदै आएको व्यान्डविथ रोकेको बताएको छ । एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले आयात गरेको व्यान्डविथबापतको तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यता सरकारले आईएसपीहरूले करिब तीन अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै उक्त रकम भुक्तान गर्नका लागि सिफारिस रोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईएसपीहरूले विदेशी मुद्रा भुक्तान गर्न राष्ट्र बैंकलाई गरिदिनु पर्ने सिफारिस रोकेको हो । ग्रामीण दूरसञ्चार विकास कोष...
महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

मुख्य समाचार, राजनीति, रोजगार, समाचार
चौकुने गाउपालिकाले  कृषक महिला युवा हरुलाइ आत्म निर्भर बनाउने अभियान चलाउदै आएको छ । आज घर मा बसेर पनि आफ्नो खाली समय मा पनि काम गर्न सक्ने भनेर गाउपालिका ले दुना टपरि बनाउने  ७ दिने तालिम अभियान चलाएको  छ । उक्त तालिम हाल लाई १० जनालाई दुना टपरी सम्बन्धि सीपमूलक तालिम प्रदान गरेको छ । बाकी  आगामी वर्ष हरुमा पनि थप्दै जाने र गाउँपालिका भरि का महिलाहरुलाई पनि आत्मनिर्भर बनाउने प्रतिबद्धता पालिका अध्यक्ष खड्क बि.क (बिवश) ले गरेका छन । अध्यक्ष ले प्रत्येक एक/एक जनालाइ रोजगार दिन नसके पनि आफ्नो कार्यकालमा  हजार जनालाइ स्वरोजगार र आत्मनिर्भर गरेर नै छाड्ने प्रतिबद्धता गरेका छन । उक्त रकम जुटाउन आफुले पालिका को गाडी त्यागेर आफ्नो बाइक चलाउदै आएको पनि बताए । आफुले गरिबी नजिक बाट देखेको हुदा आफुले गरिब लाई उठाउन र समाज रुपान्तरण को लागि मात्र अध्यक्ष बनेको बताएक...
दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

मुख्य समाचार, सुदूरपश्चिम
कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत राहदा दुबै पटक सम्मानित भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत राहदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगड पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै २०८०/८१ मा पनि सम्मानित भएका छन् । प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै यहि आर्थिक वर्ष २०८०/०८१ मा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् ।२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो ।इन...
विकास निर्माणकोे तिव्र गतिमा फड्को मार्दै लम्कीचुहा

विकास निर्माणकोे तिव्र गतिमा फड्को मार्दै लम्कीचुहा

कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
लम्की/ वैशाख-१९ कैलालीको लम्कीचुहा नगरपालिका विकास निर्माणको तिव्र गतिमा फड्को मार्दै गईरहेको छ। अहिले लम्कीचुहाका विभिन्न ठाउँहरुमा योजनाहरू सम्पन्न हुँदै गएका छन्। विकास निर्माणका कार्यक्रमहरुमा लम्कीचुहा की मेयर सुशिला शाही प्रत्येक गाउँ टोलमा पुगेर अनुगमन गरेको देख्न पाइन्छ। अहिले मेयर शाही जनताकाे घाउको मलम बनेर दुःख सुखमा साथ पाउँदा जनता हर्षित भएका छन्। अहिले प्रत्येक गाउँ ठाउँमा नाला बनाउने, मठ मन्दिर बनाउने, धार्मिक आस्थावानका भवन निर्माण, सार्वजनिक जग्गामा पर्खाल लगाउने जस्ता विभिन्न योजनाहरु अन्तरगत जेठ महिना भित्र करिव दुई सय योजनाहरू सम्पन्न हुने मेयर शाहीले बताउनु भयो। म प्रत्येकका गाउँघर, टोल छिमेकमा जाने र जनताको पिरमर्का बुझ्दै जनताकाे चाहनाअनुसार जनअपेक्षित काम गर्दै गईरहेको छु भनी शाहीले बताउनु भयो। अहिले प्रत्येक ठाउँमा भईरहेका विकास निर्माणका...
बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३८० र नेकपा माओवादीका जनकबहादुर बुढाले २२६ मत ल्याएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याएर चौथो स्थानमा छन् । छविसपाथिभेरा गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा यस्तो नतिजा आएको हो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज