अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो
देशका 77 जिल्लामै न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता एजुकेसन् फाउन्डेसन काठमाडौं द्वारा संचालित समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलेको छ ।
सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा नर्सरी देखी कक्षा ७ सम्म अध्यापन गराउदै आएको समता स्कुल कैलालीले सरस्वती पुजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम सहित (play group) मा तथा सोही दिन कक्षा ७ सम्म शैक्षिकसत्र २०८२ का लागी समेत प्रि. रजिस्ट्रेसन पनि नि:शुल्क खुलाएको सम्पुर्णमा सहर्ष जानकारी गराउदछौ।
विशेषताहरु:-
🔘 सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा पठनपाठन गराउने नेपालको एकमात्र बिद्यालय।
🔘World Books of Records मा नाम बिश्वकै न्यूनतम समान शुल्कमा पढाउने बिद्यालयको रेकर्ड राख्न सफल । 🔘 देशका ७७ जिल्ला सहित भारत, म्यानमार, श्रीलंका र बंगलादेशमा समेत संचालनमा...












