देशका 77 जिल्लामै न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता एजुकेसन् फाउन्डेसन काठमाडौं द्वारा संचालित समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलेको छ ।
सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा नर्सरी देखी कक्षा ७ सम्म अध्यापन गराउदै आएको समता स्कुल कैलालीले सरस्वती पुजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम सहित (play group) मा तथा सोही दिन कक्षा ७ सम्म शैक्षिकसत्र २०८२ का लागी समेत प्रि. रजिस्ट्रेसन पनि नि:शुल्क खुलाएको सम्पुर्णमा सहर्ष जानकारी गराउदछौ।
विशेषताहरु:-
🔘 सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा पठनपाठन गराउने नेपालको एकमात्र बिद्यालय।
🔘World Books of Records मा नाम बिश्वकै न्यूनतम समान शुल्कमा पढाउने बिद्यालयको रेकर्ड राख्न सफल । 🔘 देशका ७७ जिल्ला सहित भारत, म्यानमार, श्रीलंका र बंगलादेशमा समेत संचालनमा रहेको बिद्यालय ।
🔘 पूर्ण अंग्रेजी माध्यमबाट दक्ष शिक्षक तथा शिक्षिका द्वारा पठनपाठन हुने ।
🔘शिक्षा सङ्ग सङ्गै बिद्यार्थीको प्रतिभा प्रस्फुटन समेत गराईने।
🔘क्रियाकलापहरुको आन्तरिक तथा बाह्य मुल्यान्कन गरिने 🔘 कम्प्युटर ल्याबको ब्यवस्थाको भएको।
🔘सुन्दर अनि शान्त बाताबरणमा अध्यापन गराइने।
समता स्कुल, गोदावरी नगरपालिका २ अत्तरिया कैलाली सम्पर्क न 091550988
9848496735/9868774744

