Advertisement

शिक्षा

शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : शिक्षकहरुको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन कार्य ठप्प भएको छ । नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेकाले आफूहरु पनि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ बझाङका सचिव कविराज जाशीले बताउनुभयो । शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा ४४८ ओटा सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ । सदनमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द रहेका खप्तड मावि कालुखेतीका शिक्षक गोरख रोकायाले बताउनुभयो । महासंघको देशव्यापी कार्यक्रम अनुसार बझाङका विद्यालय पनि बन्द रहेका उहाँको भनाई छ । विद्यालय बन्द भएपछि बझाङका कक्षा १ देखि १२ सम्मका ७८ हजार ९६३ बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । नयाँ विधेयकले शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरुको आरोप छ । शिक्षा क्षेत्रकै हित विपरीत विधेयक आएकाले आफूहर...
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा आएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।  विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरुले आन्दोलन थालेसँगै आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन रोकिने भएको छ । विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधान छ । यसमा शिक्षकहरूको मुख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् । हिजो काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिए । शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको नेतृत्व र आह्वानमा आन्दोलन थालिएक...
आज राष्ट्रिय शिक्षा दिवस  मनाइँदै

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
आज राष्ट्रिय शिक्षा दिवस । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२/०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाको नामावली सार्वजनिक गरेको छ । पुरस्कृत हुने सार्वजनिक विद्यालयतर्फ कमला माध्यमिक विद्यालय, मैनी सिन्धुली, कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास सिन्धुली र नारायण माध्यमिक विद्यालय, कुमाख सल्यान, निजी लगानीका विद्या...
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

अन्तर्राष्ट्रिय, मुख्य समाचार, शिक्षा
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन दिवस मनाउने गरिन्छ । नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ नाराकासाथ दिवस मनाइँदैछ । सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानकाे शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ। मधेस प्रदेशका ८ जिल्ला धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, कालीकोट, हुम्ला र डोल्पा पूर्ण साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । अरु ६४ जिल्लालाई साक्षर घोषणा गरिएको छ । देशभर एक सय ६१ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ । कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा ...
खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा सिहँ

खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा सिहँ

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त खप्तडछान्ना गाउँपालिका ५ मा रहेको उक्त क्याम्पसको नयाँ व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको हो। वि.सं २०७० सालमा स्थापना भएको खप्तडछान्ना गाउँपालिकाकै एक मात्र खापरदेव क्याम्पसमा निवर्तमान अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेपछि सिहँ दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । स्थापना भएको १० वर्षसम्म पनि जिर्ण भवनमा पठनपाठन गर्नुपर्ने,शैक्षिक गुणस्तर सुधार नभएको लगाएतका थुप्रै समस्या देखेपछि क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समग्र विकासका लागि आफुले जिम्मेवारी सम्हालेको अध्यक्ष सिहँले बताउनुभयो । साथै उहाँले आगामी दिनहरूमा क्याम्पसको आर्थिक,भौतिक र शैक्षिक गुणस्तर माथि ...
अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा

अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा

बझाङ, शिक्षा
बझाङ जिल्लाका शिक्षक शिक्षिकाहरु धर्नामा छन । अधिकार र कतव्यका लागि शिक्षक एकता नेपाल शिक्षक महासँघ राष्ट्रिय समिति द्वारा सञ्चालीत आन्दोलनमा बझाङ जिल्ला भरिका शिक्षकहरु आन्दोलनमा देखिन्छन । आन्दोलन २०८० जिल्ला स्तरीय धर्ना कार्यक्रम नेपाल शिक्षक महासँघ बझाङकाे आयाेजनामा साउन ३० गते ,नेपाल शिक्षक महासघ जिल्ला अध्यक्ष गङग बहादुर सिहकाे नेतृत्वमा धर्ना कार्यक्रम गरिएको हाे सिँहले भने, हामी यसपटक देखि २ पटक आन्दोलन गरिसकेको छाै । हामी शिक्षकहरुलाई दुख दिने काम सरकारले गरिरहेकाले तत्काल सच्याउन अनुराेध गर्दछौं । धर्नामा उपस्थित शिक्षक महासँघ बझाङका सचिव कविराज जाेशीले भने ,नेपाल सरकारले शिक्षक महासँघ सँग गरेका ३० बुदे र ५१ बुदे सहमति विपरीत हाल शिक्षा ऐन जारी गर्न लागेकाे र सम्पुर्ण शिक्षकहरुकाे हित बिपरित रहेको हुदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । आज जिल्ला शिक्ष...
एसईई ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा ४ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ?

एसईई ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा ४ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ?

बझाङ, शिक्षा
माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेड वृद्धि परीक्षाका लागि ४ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका परीक्षा शाखा प्रमुख जनक रोकायाले जानकारी दिनुभयो । जिल्लाको सत्यवादि माध्यमिक विद्यालयमा क र ख गरेर दुईवटा केन्द्र, जालपा माध्यमिक विद्यालय देवल र बालविकास माध्यमिक विद्यालय गोलाईमा केन्द्र तोकिएको रोकायाले बताउनुभयो । यही साउन २६ र २७ गते हुने एसईई ग्रेडवृद्धि परीक्षमा जिल्लाभरबाट १७ सय ४० जना परीक्षार्थी सहभागी हुनेछन् । अंग्रेजी वा अंग्रेजी बाहेक एकमात्रै बिषयको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई बिषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको बिषयको परीक्षा साउन २६ र ठूलो कोडको बिषयको परीक्षा २७ गते सञ्चालन हुने...
एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको छ। यूकेले यसै शरद्ऋतुमा एआई सुरक्षाको विषयमा विश्वव्यापी सम्मेलन आयोजना गर्न लागेको छ। इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुर्व्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ। उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ। गत महिना आईडब्ल्यूएफले पहिलो पटक एआई तस्बिरहरूको अभिलेख राख्न थालेको थियो। उसले विश्वभरिका पीडकहरूले बेलाबेलामा वास्तविकजस्ता देखिने तस्बिरका ग्यालरीहरू शेअर गर्ने गरिएको फेला पारेको थियो। “अहिले हामीले यस्ता तस्बिरहरू ठूलो सङ्ख्यामा देखेका छैनौँ। तर हामी केमा स्पष्ट छौँ भने अपराधीहरूले अभूतपूर्व स्तरमा वास्तविक जस्तै देखिने बाल यौन दुर्व्यवहारका तस्...
फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, बझाङ, बैतडी, मनोरञ्जन, मुख्य समाचार, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्। शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ। त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए। महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ महिला विश्‍वकप छनोटमा खेलाडीहरू ‘जोखिममा’ “प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने। आक्रमणको कुनै राजनीतिक वा वैचारिक का...
सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, कैलाली, खेलकुद, पर्यटन, बझाङ, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
ललिता निवासको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट देशका कार्यकारी प्रमुख जोगिने कानुनी छिद्रबारे चर्चा सुरु भएको छ। आयोगको निर्णय र सिफारिसहरू हेर्दा उसले भूतपूर्व वा पदासीन प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन मिल्नेगरी कानुनी व्यवस्था गर्न पटकपटक माग गरेको देखिन्छ। सर्वोच्च अदालतले २७ वर्षअघि गरेको एउटा फैसलाले पनि मन्त्रिपरिषद्का नीतिगत निर्णय आयोगले हेर्न नपाउनेगरी रोक लगाइदिएको छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ। राष्ट्रिय सभाबाट २०७९ चैत २७ गते पारित भएर प्रतिनिधिसभामा पुगेको ‘तेस्रो संशोधन ऐन २०७६’ दफावार छलफलका निम्ति वैशाख १५ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो। कानुनी व्यवस्थाका लागि निरन्तर आग्रह ठूलो भ्रष्टाचार मुद्दा बनेको ललिता निवास प्रकरणमा आयोगले मन्त्रि...
एमडीएमएसमा अझै ३० लाखभन्दा बढी मोबाइल दर्ता हुन बाँकी, अब के हुन्छ

एमडीएमएसमा अझै ३० लाखभन्दा बढी मोबाइल दर्ता हुन बाँकी, अब के हुन्छ

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) लागु भएको डेढ महिना भइसक्दा अझै ३० लाखदेखि ४० लाख मोबाइल दर्ता हुन नआएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 'ग्रे मार्केट' भनिने नियमित व्यापारिक प्रक्रियाभन्दा बाहिरबाट आयात वा खरिद गरिएका त्यस्ता मोबाइल एमडीएमएसमा दर्ता नभएकाले तिनलाई हाल बारम्बार सन्देश पठाएर सजग गराइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन्। के हुन्छ कारबाही? जेठ १५ को बजेट भाषणलगत्तै सरकारले विदेशबाट फर्किएका नेपाली श्रमिकहरूका हकमा आफ्नो मोबाइल र थप एक थान मोबाइल ल्याउन पाउने र तिनको नि:शुल्क दर्ता गरिने नियम ल्याएको थियो। अन्य मानिसको हकमा आफूले बोकेको एउटा मोबाइलमात्र त्यसरी ल्याउन पाइने उक्त नियममा उल्लेख छ। “थप मोबाइल ल्याएमा आईफोनको हकमा १०,००० रुपैयाँ अनि अन्यको हकमा २०० देखि ३००० सम्म राजस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज