Advertisement

Breaking News 2

नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कैलाली : धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमी (NWA) मा अध्ययनरत बिएचएम कार्यक्रमका विद्यार्थीहरूले जापानको राजधानी टोकियोमा एक वर्षे तलबसहितको इन्टर्नसिप अवसर प्राप्त गरेका छन् । इन्टर्नसिप सहित खाना र बसोबासको सुविधा संगै विद्यार्थीहरूले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने गरी इन्टर्नसिपमा सहभागी हुन पाएका छन । कलेज प्रशासनका अनुसार, विद्यार्थीहरूलाई विश्वस्तरीय होटल तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा प्रत्यक्ष कार्यअनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यस अवसरले विद्यार्थीहरूको व्यावसायिक सीप, कार्यअनुशासन र अन्तर्राष्ट्रिय कार्यसंस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ । नेपाल वेस्टर्न एकेडेमीका प्रबन्धक शैलेस सिंह ले यो उपलब्धिलाई कलेजका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भने “बिएचएम ...
जेन्जीले खाेजे जस्तै – नेता डाक्टर महेश्वर कुवर सिफारिस

जेन्जीले खाेजे जस्तै – नेता डाक्टर महेश्वर कुवर सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3
देशभर मँसिर २२ र २३ मा देखिएको जेन–जेड आन्दोलनले नेपाली राजनीतिक नेतृत्वमा आमूल परिवर्तनको माग उठाएसँगै राजनीतिक दलहरू युवालाई प्राथमिकतामा राख्न सक्रिय भएका छन्। दशकौँ देखि यथावत प्रणाली, उम्मेदवार नेतृत्व र जमाना सँग मेल नखाने कार्यशैलीले युवामाझ बढ्दै आएको असन्तुष्टिलाई आन्दोलनले स्पष्ट रूपमा बाहिर ल्याएको देखिन्छ । यही सन्दर्भमा नेपाली कांग्रेसले आगामी निर्वाचनमा युवा नेतृत्वलाई अघि सार्ने तयारी गरेको संकेत देखिएको छ। नेपाली कांग्रेस भित्र डा. महेश्वर कुवर नाम विशेष चर्चा बटुल्न थालेको देखिन्छ । विद्यार्थी जीवन देखि नै नेतृत्व भूमिकामा सक्रिय रहेकी उनले विश्वविद्यालय राजनीति देखि समुदायिक अभियान सम्म प्रभावशाली भूमिका सहित पहिचान बनाउनु भएको छ । राजनीति प्रवेशसँगै नेतृ कुवरले पर्यटन प्रवर्द्धन क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएकी छन्। उनको नेतृत्वमा सञ्चालित ‘The Soul of Nepal...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम निकै बढाएको छ । यसैबीच नेपाली काँग्रेस बझाङले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिबाट तय गरेको उम्मेदवार सिफारिससूची केन्द्रमा पठाइसकेको छ । विभिन्न पुस्ताका नेताहरूलाई समेटिएको उक्त सूचीमा अनुभवी, निरन्तर जनतामा समर्पित, स्वच्छ र विश्वासिलो छविका नेता सत्यराज भण्डारी विशेषरूपमा अगाडि देखिएका छन् । नेपाली काँग्रेस बझाङको राजनीतिक इतिहासमा सत्यराज भण्डारीको नाम अलगै पहिचानका साथ उच्चारण गरिन्छ । करिब पाँच दशकभन्दा बढी समय पार्टीलाई समर्पण गरेका भण्डारी तीन तीन पटक बझाङ जिल्ला सभापति भएर नेतृत्वको पहिचान स्थापित गरिसकेका छन् । २०४९, २०५६ र २०६२ सालको त्यो नेतृत्वकालमा उनले जिल्लाभर काँग्रेसको संगठनलाई मजबुत बनाउनुका साथै स्थानीय तहसम्म जनसञ्जालमा विस्तार ल्याएका थि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । यस्तै परिवेशमा सुदूरपश्चिम, बझाङका युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका बलियो दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सिंहले संगठन, संघर्ष र जनसम्पर्कमा गरेको दीर्घ योगदानका आधारमा आफू केन्द्रीय नेतृत्वमा अट्ने दाबी गरेका हुन् । नेकपा (एमाले)ले यसपटक २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ठूलो संख्यामा समेट्ने नीतिगत तयारी गरेसँगै धेरै युवा आकांक्षीहरू उदाएका छन्। यिनैमध्ये संगठन बनाउन र जनताको प्रश्नमा अविचल उभिन सक्ने क्षमताका कारण एलबी चर्चाको केन्द्रमा छन् । स्थानीय भूगोलमै बसेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका सिंह निर्धा, बेसहारा तथा श्रमजीवी नागरिकका आवाजका रूपमा चिनिन्छन् । उच्च न...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउदको परिवारलाइ मृत्यु दाबि रकम भुक्तानि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक एक कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। बीमा सुरक्षाले कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप, आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जानकारी दिएको छ। स्व. हर्क बहादुर साउद गाउले/छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएको थियो। उनले २०८२/०५/०५ मा मसुरिया उपशाखामार्फत रु. २ लाखको जीवन बीमा लिएका थिए र प्रथम बीमा शुल्क रु. ११,११०/- भुक्तानी गरेका थिए। कम्पनीले बिमा तथा अन्य लागू हुने लाभअनुसार...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हिमालयन लाइफ इन्स्योरेस कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक एक कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। बीमा सुरक्षाले कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप, आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जानकारी दिएको छ। स्व. हर्क बहादुर साउद गाउले/छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएको थियो। उनले २०८२/०५/०५ मा मसुरिया उपशाखामार्फत रु. २ लाखको जीवन बीमा लिएका थिए र प्रथम बीमा शुल्क रु. ११,११०/- भुक्तानी गरेका थिए। कम्पनीले बिमा तथा अन्य लागू हुने लाभअनुसार निम्न...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा कम्पनि द्वारा मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक एक कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। बीमा सुरक्षाले कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप, आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जानकारी दिएको छ। स्व. हर्क बहादुर साउद गाउले/छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएको थियो। उनले २०८२/०५/०५ मा मसुरिया उपशाखामार्फत रु. २ लाखको जीवन बीमा लिएका थिए र प्रथम बीमा शुल्क रु. ११,११०/- भुक्तानी गरेका थिए। कम्पनीले बिमा तथा अन्य लागू हुने लाभअनुसार निम्न शीर्षकहरू...
एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनबारेको बहस चर्किंदै गएको छ । पार्टीले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने तयारीसँगै कसले कुन पदमा अटाउँछ भन्ने समीकरण झनै संवेदनशील बनेको छ । यही संवेदनशीलता र राजनीतिक सन्तुलनको घेराबन्दीबीच सुदूरपश्चिमबाट सचिव पदका लागि युवा नेता ऐन महर सबैभन्दा विश्वसनीय, प्रभावशाली र चर्चित दाबेदारका रूपमा अगाडि बढिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच सचिवको दौड निकै प्रतिस्पर्धात्मक देखिन्छ । एकातिर पुराना नेताहरूको अनुभव, अर्कोतिर नयाँ पुस्ताको दाबी यीनै दुई धारबीच अहिले महर एक ‘सन्तुलित, स्वाभाविक र संगठनमैत्री विकल्प’ का रूपमा स्थापित हुँदैछन् । विद्यार्थी राजनीतिबाटै बुईकासिएका, अनेरास्ववियुका पूर्व अध्यक्षका रूपमा देशभर छुट्टै पहिचान बनाइसकेका महर अहिले पार्टीभित्र युवापुस्ताको प्रतिनिधि मात्र होइन, पर...
बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् । एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो । एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूच...
एनपीएलमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब

Breaking News 2, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली आमनेसामने हुन लागेको हो। सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा खेल मात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौं स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।...
आज लुम्बिनी प्रदेशकाे देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

आज लुम्बिनी प्रदेशकाे देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ।मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।...
पत्रकार आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु

पत्रकार आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा पत्रकार वीरेन्द्र आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। वीरेन्द्रनगर–२ स्थित कार्यालय अगाडि मोटरसाइकलले स्कुटीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना मूलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा भएको हो। यामबहादुर शाहीद्वारा चलाइएका कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २३ वर्षीय शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। कालिकोटको शुभकालिका–६ हाउडीका ३४ वर्षीय आचार्य प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत रहेका थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज