Advertisement

विचार

लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

डडेल्धुरा, ताजा अपडेट, विचार, सुदूरपश्चिम
डडेल्धुरा– सुदूरपश्चिम प्रदेशलाई राज्यले पिछडिएको दुर्गम क्षेत्रका रूपमा हेरे पनि यस क्षेत्रका धार्मिक स्थलहरूले पहिचानलाई बलियो बनाउँदै आएका छन्। तीमध्ये लाटा गन्याप एक महत्वपूर्ण धार्मिक धरोहर हो, जसले सुदूरपश्चिमकै संस्कृति, परम्परा, र आस्थालाई जोगाइराखेको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-२, बडाल बजार नजिकैको बडाल थलामा अवस्थित यो मन्दिर धार्मिक र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेष गरी कार्तिक शुक्ल द्वादशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ, जसलाई ‘बडाल जात’ भनिन्छ। बडाल जात : सुदूरपश्चिमकै प्रसिद्ध सांस्कृतिक पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीसम्म यहाँ प्रदेशकै ठूलो मेला लाग्ने गर्छ। यस अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट हजारौँ भक्तजनहरू दर्शन गर्न आउँछन्। बडाल जातको मुख्य आकर्षण भनेको चौलो खेल्ने परम्परा हो। स्थानीय बा...
म किन सधैं एक्लो महसुस गर्छु ?

म किन सधैं एक्लो महसुस गर्छु ?

ताजा अपडेट, विचार
दिपेन्द्र धामी- बझाङ । जीवन अनपेक्षित मोडहरूबाट भरिएको छ। कहिले उज्यालो, कहिले अँध्यारो। बाल्यकालमा म जसरी पनि रमाउन सक्थें, जीवनप्रति कुनै गम्भीरता लिन जरुरी थिएन। तर उमेरसँगै, समयसँगै, परिस्थितिसँगै, मेरो जीवनको अनुभूति पनि बदलिँदै गयो। युवाअवस्था सम्म प्रवेश गरेँ, तब जीवनको वास्तविकता अझ स्पष्ट हुन थाल्यो। यही वास्तविकताले कहिलेकाहीं मलाई अनौठो एक्लोपनको महसुस गराउँछ। समय परिवर्तन रहेछ, गाउँमा बिताएका ती सुन्दर दिनहरू सम्झनामा आइरहन्छन्। सिरसिरे बतास, आँगनभरि खेलेका खेल, खेतका आलीहरूमा दौडिएका मेरा पाइला, आमाको मायाले भरिएका दिनहरू ती सबै एक अद्भुत अनुभूति थिए। बाल्यकालमा मलाई सायद "एक्लोपन" भन्ने शब्दको अर्थ नै थाहा थिएन। आमाको अँगालो, बाबाको सल्लाह, दाजुभाइ-दिदीबहिनीको साथले जीवन सरल लाग्थ्यो। तर, समयको गतिसँगै जीवनका यी मिठासपूर्ण क्षणहरू केवल सम्झनाको पानामा सीमित हुँदै गए। स्कू...
संघर्षको सार्थकता

संघर्षको सार्थकता

ताजा अपडेट, विचार
दिपेन्द्र धामी- बझाङ । जिवनकाे दौरानमा लामो सास तान्छु, जीवनको युद्ध लड्ने सपना देखेर संघर्षरत संघर्षको मैदानमा उत्रिन्छु, सानो दुर्गम पहाडी गाउँमा जन्मिएकाले हाेला । बाल्यकाल साधारण तर सपनाहरू असाधारण थिए। मेरो परिवारले सधैं मेहनतको मूल्य बुझायो। बुवा-आमाको सपना थियो— राम्राे जागिरे भएको देख्ने यही प्रेरणाले मलाई अघि बढ्न सिकायो। विद्यालय जाँदा बिहानै खेतबारीका काम सक्थें, किताबको भारी बोकेर उकाली-ओराली पार गर्थें। पढाइमा रुचि थियो, तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले कहिलेकाहीं पढाइलाई दोस्रो स्थानमा राख्नुपर्थ्याे। तर जीवन सधैं सोचे जस्तै कहाँ हुन्छ र? म आफ्नो लक्ष्य पूरा गर्ने यात्रामा थिएँ। दिनरात पढ्थें, मेहनत गर्थें। लोकसेवाको तयारीमा थिएँ। तर एकदिन, एउटा अप्रत्याशित घटनाले मेरो जीवनलाई अन्धकारतर्फ धकेलिदियो। सोही दिन सामान्यजस्तै लागेको थियो। साथीहरूसँग काम विशेषले गाउँ...
युवा विहीन गाउँबस्ती

युवा विहीन गाउँबस्ती

ताजा अपडेट, विचार
सुशील ओखेडा- भारत। आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदै छ भन्ने दिशा निर्देश गर्दछ । युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ। आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ। राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु पर्छ । ...
परिवर्तनको मोड

परिवर्तनको मोड

ताजा अपडेट, मनोरञ्जन, विचार
दिपेन्द्र धामी,बझाङ - जीवन आफैंमा एउटा चुनौतीपूर्ण यात्रा हो। सुख-दुःख, सफलता-असफलता, र निरन्तर परिवर्तनको क्रमले नै जीवनलाई गहकिलो बनाउँछ। जीवनको नयाँ अध्याय प्रारम्भ गर्दै गर्दा, यस यात्रामा आइपरेका विभिन्न कठिनाइहरू, भोगाइहरू, र सिकाइहरूले भविष्यलाई अझ परिपक्व बनाउनेछन्। यो यात्रा सधैं सहज थिएन। किशोर अवस्थादेखि नै विभिन्न सामाजिक, मानसिक, र भावनात्मक संघर्षहरूसँग जुध्नुपर्‍यो। जीवन कहिले आकाशजस्तो अग्लो लाग्थ्यो, कहिले धर्तीमा पछारिएको महसुस हुन्थ्यो। तर ती सबै भोगाइहरू नै मेरो परिवर्तनको जग बन्न पुगे। किशोरावस्था जीवनको संवेदनशील काल हो। यहि समयमा आत्मपहिचान खोज्ने प्रयास हुन्छ। यौनजन्य जिज्ञासा, सामाजिक दबाब, र व्यक्तिगत आकांक्षाहरूको संगमले जीवनलाई अझ चुनौतीपूर्ण बनाउँछ। समाजको आशा र आफ्नो चाहनाबीचको द्वन्द्व, परम्परागत मूल्य र आधुनिक सोचबीचको टकरावले कतिपय निर्णयहरू प्रभाव पा...
जनयुद्धको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भ – प्रकाश नेपाली

जनयुद्धको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भ – प्रकाश नेपाली

ताजा अपडेट, विचार
हरेक देशको परिवर्तनको आधार एउटा आन्दोलन र एउटा कुशल नेतृत्व हो, जसले देशलाई नयाँ दिशामा अघि बढाउँछ। नेपालको इतिहासदेखि वर्तमानसम्मका हरेक कालखण्डमा कुनै व्यक्ति, कुनै नीति, कुनै विचार, कुनै पार्टी वा कुनै सिद्धान्तले देशलाई परिवर्तनको जग निर्माण गरेको छ। ती परिवर्तनका संवाहकहरूलाई सम्मान गर्नु हरेक नेपाली नागरिकको कर्तव्य हो। इतिहासका पानाहरू पल्टाउँदै गर्दा, अंग्रेजविरुद्धको लडाइँ, राणाविरुद्धको लडाइँ र पञ्चायती शासनविरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेल्ने वीर नेपालीप्रति हामीले उच्च सम्मान व्यक्त गर्नुपर्छ। आज हामी २१औं शताब्दीमा उभिएका छौं, जहाँ आम नागरिकका हक, अधिकार र हित सुनिश्चित भएका छन्। आजको नेपालको यो परिकल्पना र उपलब्धिहरूको जग जनयुद्धले निर्माण गरेको हो। जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड, बाबुराम र वैद्यजस्ता अग्रजहरूले गणतन्त्रको स्वामित्व स्थापित गर्न ऐतिहासिक भूमिका ...
वसन्त पञ्चमी: विद्या, चेतना र आध्यात्मिक उन्नयनको महामहोत्सव

वसन्त पञ्चमी: विद्या, चेतना र आध्यात्मिक उन्नयनको महामहोत्सव

ट्रेन्डिङ, ताजा अपडेट, विचार
नेपालको समृद्ध सांस्कृतिक जगतमा वसन्त पञ्चमी एक विशिष्ट एवं गहन आध्यात्मिक महत्व बोकेको पर्व हो । माघ शुक्ल पञ्चमी का दिन उल्लासपूर्वक मनाइने यस दिव्य अवसरलाई श्रीपञ्चमी, सरस्वती जयन्ती, वा वाग्देवी व्रत का नामले समेत सम्बोधन गरिन्छ । मानव सभ्यताको उन्नति, चेतना र बौद्धिक प्रगतिको संवाहक मानिने विद्या, वाणी, बुद्धि एवं कलाकी अधिष्ठात्री देवी सरस्वती को महिमामय आराधना गरिने यस पावन पर्वमा विशेषतः विद्यार्थी, शिक्षक, साहित्यकार, संगीतकार, कलाकार तथा विद्वत्प्रेमी जनमानस श्रद्धा एवं भक्तिभावसहित संलग्न रहन्छन् । वसन्त पञ्चमी ज्ञानको ज्योतिस्वरूपा देवी सरस्वतीको दिव्य आराधनासँग सम्बन्धित छ । यस अवसरमा शैक्षिक संस्थानहरूमा सरस्वतीको दिव्य प्रतिमा वा तस्बिरलाई वैदिक विधिपूर्वक पूजन गरिन्छ । शास्त्रीय मान्यताअनुसार, सरस्वतीको कृपाले मूर्ख पण्डित, अबोध विद्वान, र असभ्य सभ्यतातर्फ उन्मुख हुन्छन्। य...
पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, विचार, सुदूरपश्चिम
२०४४ साल श्रावण ८ गते भारतको भूमिमा जन्मिएका पंकज भण्डारी नेपाली राजनीतिक क्षितिजमा उदाएका एक प्रतिभाशाली, दृढसंकल्पी र दूरदर्शी युवा नेता हुन्। उनको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो, जहाँ उनका बुवा-आमा बिहान बेलुकाको छाक टार्न भारतमा पसिना बगाउँदै थिए। बुवाआमा बझाङको स्थाई वासिन्दा भएपनि नेपालमा रोजगार नभएपछि भारततिर जानुभएको थियो त्यही बेला जन्म भएको हो भण्डारीको ।जीवनको आरम्भदेखि नै संघर्ष र मेहनतका धागाहरूले उनको चरित्र बुन्दै लग्यो। सानै उमेरदेखि पंकज भण्डारी अरू बालबालिकाभन्दा पृथक स्वभावका थिए—शिष्ट, इमानदार र स्वाभिमानी। बाल्यकाल र प्रारम्भिक शिक्षा बाल्यकालको अधिक समय भारतमा बिताएका पंकज भण्डारीको पालनपोषण साधारण जीवनशैलीमा भए पनि उनका बुवाले उनलाई सदैव शिक्षा र नैतिकतामा विश्वास राख्न प्रेरित गरे। विद्यालय तहको अध्ययन गर्न नेपाल फर्किएका उनले बझाङको मौलिक परिवेशमा आफूलाई ढा...
कविता:ठगले ठगलाई ठग भनेको दिन ✍️जोग कठायत

कविता:ठगले ठगलाई ठग भनेको दिन ✍️जोग कठायत

मनोरञ्जन, विचार
ठगले ठगलाई ठग भनेको दिन चोरले चोरलाई चोर देखेको दिन कहिले आकाश अट्टहास गरेर गर्जिरह्यो कहिले वादल गहिरो पीडामा रोइरह्यो फटाहले फटाहलाई फटाह भनेको दिन कलङ्कले कलङ्कलाई कलङ्क देखेको दिन कहिले अचम्मित धर्ती अताल्लिएर हल्लिरह्यो कहिले उदास पहाड पहिरो बनेर बगिरह्यो सूर्य र चन्द्र कुल्चिनेहरूले ठूला-ठूला आवाजमा ‘रातो र चन्द्र-सूर्य’ गाएको सुन्दा दिनभरी विवेक बजारमा बेच्नेहरूले विहान-भरी भजन-कीर्तनमा झुमेको हेर्दा लाभांशको लालसामा फटाहरूको फेरो समाउनेहरूले आदर्शको आवाज गर्जेको देख्दा काला कर्तूतका पुञ्जहरूको के कुरा सगरमा चम्केको सूर्यमा शङ्का बढेर गयो पूर्णीमाको जून पनि झूठो झैँ लागेर आयो ठग र चोरहरू आफैँ पौँठेजोरी खेलेको दिन फटाह र कलङ्कहरू आफैँ कोलाहल गरेको दिन गोही नै गोहीको तलाउमा फसेका ती सौम्य हरीणका के कुरा हाइनै हाइनाको माझमा परेपछि जङ्गलको राजा नि निरीह भए...
” लेखिएकै भरमा संविधान पुर्ण हुदैन” – करन साउद

” लेखिएकै भरमा संविधान पुर्ण हुदैन” – करन साउद

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
आज हामिले नेपालमा संविधान दिवस मनाउदैछु । हामिले यहि अवसरमा नेपाल सरकार बाट सार्बजनिक बिदा समेत दिइएको छ। के संविधान लेखेकै भरमा कागजी पान्नाका धारा उपधारा हरु कै भरमा पुर्ण छ त ? मलाई त लाग्यो नेपालको सबै भन्दा उत्कृष्ट संविधान यो हो तर यो पुर्ण भने छैन किन कि कागजी खोस्टाले कुनै पनि लेखेका शब्दहरमा पुर्ण हुदैन। मुलत हामिले बुझ्नु पर्ने कुरा आज दुई तिहाइको सरकार हुदा हुँदै पनि एउटा पनि दलित कोटा बाट मन्त्री भएका छैनन् र दिएका छैनन् । संविधान देशको मुल कानुन हो यसैमा टेकेर हरेक कार्यलयका निति कानुन निर्माण भएका छ्न । हामिले संविधानले दिएको अधिकार पनि मुठ्ठी भरका ब्यक्तिले पात्र अधिकार प्राप्त गरेको देखिन्छ ।अझै पनि देशका थुप्रै बर्ग समुदायहरुमा संविधानले दिएको अधिकार पनि प्राप्त गरेका छैनन् ।अझै पनि थुप्रै क्षेत्रमा सामन्ती र पहुँचको भरमा थुप्रै बर्ग समुदाय जात जाती भेषभुषाको अधिकार खो...
“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
"दलित समुदायको बर्तमान अवस्था " -प्रकाश नेपाली" राज्यका निर्णायक नीतिनिर्माण तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा यो समुदायको उपस्थिति निम्छरो रहँदै आएको छ । कार्यपालिकामा संवैधानिक रूपमा नै बाध्यकारी व्यवस्थाको अभावमा दलित प्रतिनिधित्व हुन सकिरहेको छैन । नेपालको इतिहासमा हालसम्म दलित समुदायबाट जम्मा ८ जना मात्रै क्याबिनेट स्तरका मन्त्री भएका छन् । कानुन निर्माणको थलो संसद्मा पञ्चायत शासनकालदेखि २०५६ सालसम्म जम्मा ६ जना पुग्न सफल भए । दश वर्षको जनयुद्धकालमा विकास भएको राजनीतिक चेतना, माओवादीमा भएको क्रान्तिकारिता र समानुपातिक समावेशिताको घनीभूत बहसको वातावरण सृजना भएको कारणले संविधानसभामा दलित सहभागितामा ह्वात्तै वृद्धि भएको थियो । हाल आएर संसद्मा दलित प्रतिनित्वि पुनः कमजोर हुन पुगेको छ । हाल प्रतिनिधिसभामा कुल २७५ जनामध्ये १६ जना (५.८२ प्रतिशत) दलित प्रतिनिधित्व रहेको छ ।...
“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

कैलाली, दैनिक, विचार, समाचार, सुदूरपश्चिम
बढैपुर । जब कि हिन्दू धर्मशास्त्रले निर्माण गरेका कतिपय धार्मिक मान्यताका प्रखालहरू अहिले जनताले निर्माण गरेका कानुनद्वारा नै भत्काइसकेका छन्l दैवी मान्यतामा आधारित राजसंस्थालाई जनताको प्रतिनिधिमूलक संविधानसभाबाट नै हटाइएको छ। समाजमा गरिने जातीय छुवाछुत दण्डनीय गरिएको छ। धर्मशास्त्रका यस्ता कतिपय नियमहरु अहिले अमान्य भइसकेका छन्, तर अहिलेसम्मकै जातीय विभेदको मूल कारक तत्व वर्ण व्यवस्था भने नेपाली समाजमा ब्रेन क्यान्सरका रुपमा प्रस्तुत भएको छ। जसका कारण नेपाली समाज जातीय रोगले ग्रस्त छ देशको प्रगति अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैनl संसारमै नभएको वर्णविभेद आजसम्म नेपालको पहिचान बनेर रहनुले नेपाललाई विश्वसामु जंगली सभ्यताको नमुनाको देश बनाउन पुगेको छ। ढिलै भएपनि अबका दिनहरूमा नेपाललाई थोत्रा र कुण्ठित मान्यताबाट अलग राखी नयाँ सभ्यता स्थापित गर्ने बेला हो यो त्यसैले नेपाल र नेपालीला...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज