Advertisement

“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

Advertisement

बढैपुर । जब कि हिन्दू धर्मशास्त्रले निर्माण गरेका कतिपय धार्मिक मान्यताका प्रखालहरू अहिले जनताले निर्माण गरेका कानुनद्वारा नै भत्काइसकेका छन्l दैवी मान्यतामा आधारित राजसंस्थालाई जनताको प्रतिनिधिमूलक संविधानसभाबाट नै हटाइएको छ। समाजमा गरिने जातीय छुवाछुत दण्डनीय गरिएको छ।

धर्मशास्त्रका यस्ता कतिपय नियमहरु अहिले अमान्य भइसकेका छन्, तर अहिलेसम्मकै जातीय विभेदको मूल कारक तत्व वर्ण व्यवस्था भने नेपाली समाजमा ब्रेन क्यान्सरका रुपमा प्रस्तुत भएको छ। जसका कारण नेपाली समाज जातीय रोगले ग्रस्त छ देशको प्रगति अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैनl संसारमै नभएको वर्णविभेद आजसम्म नेपालको पहिचान बनेर रहनुले नेपाललाई विश्वसामु जंगली सभ्यताको नमुनाको देश बनाउन पुगेको छ।

ढिलै भएपनि अबका दिनहरूमा नेपाललाई थोत्रा र कुण्ठित मान्यताबाट अलग राखी नयाँ सभ्यता स्थापित गर्ने बेला हो यो त्यसैले नेपाल र नेपालीलाई विश्व जगतमा सभ्य देखाउन र नेपाली जनतालाई उत्पीडनबाट मुक्त गर्न पनि वर्ण व्यवस्थालाई तिलाञ्जली दिन ढिला गर्नु नहुने देखिन्छl औचित्य समाप्त भइसकेको यस व्यवस्थालाई परित्याग नगर्दासम्म यसका दुष्प्रभावहरू कम हुने पनि देखिँदैनन्। त्यसैले यसको औचित्य समाप्त भइसकेको भन्ने कुरा गम्भीरतापूर्वक बुझ्न जरुरी देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज