Advertisement

केआईआईटीमा मृत भेटिएकी लम्सालको न्यायका लागी नेपाली जनसम्पर्क समिति भारत द्वारा बेंगलोरको फ्रिडम पार्कमा बिरोध प्रदसन गरिने

Advertisement

बेंगलोर – भारतको भुवनेश्वर,ओडिसा स्थित कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी) बिश्वबिद्यालयको होस्टलमा नेपाली बिधार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भयको घटना र त्यसपछि नेपाली बिधार्थीलाई होस्टलबाट बलपूर्वक बाध्य र अपमान गर्दै घर जानलाई निष्कासित गरेको अमानवीय घटनाको घोर भत्सना गर्नको लागी बेंगलोरको फ्रिडम पार्कमा शान्तिपूर्ण बिरोध प्रर्दशन गर्ने नेपाली जनसम्पर्क समिति भारत तथा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति आमन्त्रित सदस्य दिपक कुमार झा ले एक बिज्ञेप्ति निकाल्दै जानकारी दिएका छन।

उनले भने हामी सम्पूर्ण नेपाली समाज सम्बंधित निकाए र दुबै देशको सरकार संग यस दु:खद घटनाको उच्चस्तरीय जाच र बिधार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन पहल गरिरहेका छौ। अनुसन्धानमा भयको ढिलाई नेपाली बिधार्थी माथि गरिएको दुर्व्यवहार र बिश्वबिद्यालयको निणार्यक कार्बाही गर्न असफल भयको कारण सम्बन्धित निकायको ध्यानाकर्षण र तत्काल आवश्यक कार्यवाहीको लागी भारत भरिका विभिन्न संघ-सस्थाहरुको साथ बिरोध प्रर्दशन गरिने र प्रकृतिको न्यायका लागी बेंगलोरमा रहेका सम्पूर्ण नेपाली संगठन तथा आम नेपाली जनसमुदायलाई २१ फ्रेवरि २०२५ शुक्रबारका दिन फ्रिडम पार्कमा बेलुकी ४ बजे देखि ७ बजे सम्म शान्तिपूर्ण बिरोध प्रर्दशनमा सहभागी भैदिन अपिल गरेका छन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज