Advertisement

धनगढीदेखि गृहजिल्ला बझाङ सम्म ऐन महर जिताऔँ अभियान तिब्र ! कैलाली सम्पर्क मन्च द्वारा १२ वटै पालिकामा जिम्मेवारी

Advertisement

कैलाली : नेकपा एमाले बझाङबाट प्रतिनिधि सभाका उम्मेदवार युवा ऐन महर लाई आसन्न निर्वाचन फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराउनका निमित्त नेकपा एमाले बझाङ–कैलाली (धनगढी) सम्पर्क मञ्च द्वारा विशेष सहजीकरण/प्रबन्ध गरिएको छ।
बझाङबासी हाल विभिन्न उद्देश्यले कैलाली (धनगढी) मा बसोबास गरिरहनु भएका सम्पूर्ण मतदाताहरुलाई धनगढीदेखि बझाङसम्म जान सहज होस भन्ने उदेश्य ले प्रतेक पालिका मा जिम्मेवारी दिइएको हो । सम्पर्क का लागि तपसिल बमोजिम गर्न सकिने छ ।

तपसील
१) बित्थडचिर गाउँपालिका
मुकेश स्याडा : 9868854121
दान बिस्ट : 9863359926
२) केदारस्यु गाउँपालिका
भुवन सिंह धामी : 9848693458
३) तलकोट गाउँपालिका
राजेन्द्र रोकाया : 9700967946
सरस्वती धामी : 9848512216
४) जयपृथ्वी नगरपालिका
ऐन बहादुर सिंह : 9848484768
सत्य राज स्नेही : 9848427534
५) मष्टा गाउँपालिका
आकाश जेठारा : 9745805332
रबिन्द्र रोकाया : 9746256452
६) सुर्मा गाउँपालिका
ज्ञानु जेठारा : 9844501982
७) बुङ्गल नगरपालिका
प्रेम बहादुर धामी : 9849382750
मनोज बोहोरा : 9762299138
८) दुर्गाथली गाउँपालिका
गायत्री भण्डारी : 9801902019
लोकेन्द्र दौल्याल : 9841807471
९) छ्विसपाथिभेरा गाउँपालिका
जनक राज जोशी : 9848575658
१०) खप्तडछान्ना गाउँपालिका
मान बहादुर सिंह : 9865811152
११) थलारा गाउँपालिका
मदन राज रेग्मी : 9858420914
विश्व प्रसाद खत्री : 9858425448
दिनेश बिस्ट : 9769932369
१२) साइपाल गाउँपालिका
रबिन बोहरा : 9765288107
सुशील बोहोरा : 9843767407

कुनैपनी आवश्यक सहजीकरण र सम्पर्क गर्नुपर्ने भए अत्यावश्यक व्यक्ति र नम्बर
मोहन रावल – 986-8785093
ऐन सिंह- 984-848-4768 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज