Advertisement

निड्स नेपालद्वारा मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न

Advertisement

बझाङ ।    बझाङको मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको  समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । उहाँले पालिकामा हुने गुनासो सुनुवाई समन्धी नागरिकका गुनासाहरु पालिकाले नै सम्बोधन गरेको बताउनु भयो । यो कार्यक्रमले वडा लगायत पालिका सम्म सुशासन क्षेत्रमा जवाफदेही कामहरु मष्टा गाउँपालिकाले गर्दै आएको बताएका छन् ।

निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले नागरिक गुनासो समन्धी सेसन दिएर उहाँले निड्स नेपालले बझाङका तिन वटा पालिकामा नागरिक गुनासोलाई पारदर्शी र पालिकामा आउने गुनासाहरुलाई टिपोर्ट गरेर नागरिकका गुनासाहरु सहजै रुपमा सम्बोधन गरी यो क्षेत्रमा निड्स नेपालले काम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शाखा प्रमुख, बालक्लवका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको पनि सहभागिता रहेको थियो । यहाँ भन्दा अगाडि पनि निड्स नेपालले बझाङका ३ वटा पालिकामा बालबालिका र महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज