Advertisement

नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

Advertisement

नीड्स नेपाल (NEEDS Nepal) ले बझाङको मष्टा गाउँपालिका, भातेखोला, बझाङमा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा यूरोपियन युनियन, संयुक्त राष्ट्र संघ तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहयोग रहेको थियो ।

कार्यक्रमका प्रशिक्षक विश्व कोइरालाले बालबालिकाका अधिकार, सामाजिक सुरक्षा कार्यक्रम, नागरिक सहभागिता र उत्तरदायित्वबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले बालमैत्री वातावरण निर्माणका लागि स्थानीय तह, समुदाय र अभिभावक सबैको साझा जिम्मेवारी हुनेमा जोड दिनुभयो ।

कार्यक्रम सञ्चालन नीड्स नेपालका लक्ष्मण चलाउनेले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गर्नुभएको थियो ।

स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका सदस्य तथा सामुदायिक अगुवाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा बालबालिकाको अधिकार संरक्षण र उनीहरूको सर्वाङ्गीण विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज