Advertisement

प्रवासी जनकल्याण समिती द्वरा बेंगलोरमा हरितालिका तीज धमाका कार्यक्रम हुने

Advertisement

भारत बेंगलोर

प्रवासी जनकल्याण समितिको आयोजनामा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज धमाका कार्यक्रम बेंगलोरमा भव्य रुपमा हुने भएको छ। कार्यक्रममा राष्ट्रिय गायक कुलेन्द्र विश्वकर्मा, राष्ट्रिय गायिका भूमिका गिरी, गायक सर्जक कटक नेपाली, सर्जक गजेन्द्र परियार र गायीका पुस्पा आचार्यको विशेष उपस्थितिका साथ प्रस्तुत रहने छ। उहाँहरुको साथसाथै स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रम यही अगस्त २४ तारीक मलेश्रम मा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म हुने भयको छ
कार्यक्रम हुने स्थान : रोटरी क्लब सरकारी गल्स हाई सकूल १३ औं क्रस मल्लेशराम बेंगलोर
(कार्यक्रम स्थल: 13th Cross Govt Girls High School, Malleswaram Bangalore Rotary Club-56000)

कार्यक्रमलाई सफल पार्न सम्पूर्ण प्रवासी नेपालीहरुको साथ सपोर्ट को खाचो रहेको भन्दै कार्यक्रम संचालक दिपेश दामाई (बाहुबली कायाकैरन ) ले बेंगलोर मा बस्नुहुने आमा बुबा दाजुभाइ दिदिबहिनी लाई कार्यक्रम मा आएर मनोरंजन गर्न सबैलाई आग्रह पनि गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज