Advertisement

सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न , ७ जना सेयर सदस्य सम्मानित

Advertisement

कैलालीको गौरीगंगा नगरपालिका-१ चौमाला रहेको सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न भएको छ।
आइतबार संस्थाको एक कार्यक्रमका बिच ११ औँ साधारणसभा चौमाला सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रममा संस्थाकी ब्यवस्थापक आरती बिनाडी जोशीले आयव्यय प्रस्तुत गरेकी थिइन् । उनलेे आर्थिक २०८०/८१ को करिब ११ लाख २८ हजाए ९ सय १८ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरेकी हुन् ।

संस्थाका अध्यक्ष सत्यराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष टीका सिंह बोहरा रहनु भएको थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा सहकारी संजाल अध्यक्ष हृदय कुमार थापा रहनु भएको थियो, भने
अन्य अतिथिहरुमा मौवारी सामुदायिक बन अध्यक्ष सुन्दिरा चौधरी,इन्द्र बहादुर चन्द,जुद्द साँउद लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु राखेका थिए ।

साधारणसभा कार्यक्रममा संस्थाका लागि महत्वपूर्ण योगदान दिने ७ जना सेयर सदस्यलाई सम्मान गरिएको छ ।
संस्थाका लागि महत्त्वपूर्ण योगदान दिने इन्द्र बहादुर साँउद,गणेश चन्द,रामदास थारु,वीर सिं बुढा लाई प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाका सदस्य चक्र चन्दले स्वागत मन्तब्य मन्तव्य ब्यक्त राख्नुभएको थियोे । कार्यक्रम सञ्चालन संस्थाका सचिब नन्दलाल उपाध्यायले गर्नु भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज