धनगढी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलाली र नवजीवन अस्पताल धनगढीबीच उपचारमा विशेष छुट दिनेगरि सम्झौता भएको छ ।
शनिबार महासंघका अध्यक्ष जयकला रावल र अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।सम्झौता अनुसार महाँसघ को सिफारिसका आधारमा उपचारमा सहुलियत र छुट दिने सहमति भएको छ ।
अब नवजीवन अस्पतालले महाँसघ को सिफारिसमा ४ देखि २० प्रतिशतसम्म छुट पाइनेछ ।
हेर्नुस् सम्झौता
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३