Advertisement

प्रदेश प्रहरीमा याेग शिविर सञ्चालन

Advertisement


धनगढी : प्रदेश प्रहरी कार्यालयमा याेग शिविर सञ्चालन भएको छ ।

सेवा नै धर्म हाे भन्ने मुल नाराका साथ आज प्रदेश प्रहरी कार्यालय धनगढीमा याेग शिविर सञ्चालन भएको हाे । सुदुरपश्चिम प्रदेशकाे प्रदेश प्रहरी कार्यालयमा रहेको सभाहलमा सबै प्रहरीहरुलाई स्वास्थ्यका लागि याेग शिविर सञ्चालन गरिएकाे नेपाल प्रहरी श्रीमती सँघ सुदुरपश्चिमले जनाएको छ ।

आज सञ्चालन भएको कार्यक्रममा पतञ्जली याेगका केन्द्रीय प्रभारी लवदेव मिश्र ब्रमाकुमारी र सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी रविन्द्र केशीले दिप प्रजलन बाट उद्घघाटन गर्नु भएको थियाे । प्रदेश प्रहरीकाे सभाहलमा याेग शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशी सुदुरपश्चिम प्रदेशका एसएसपी दिल्लीराज बिष्ट लगायत सम्पुर्ण प्रहरी युनिट उपस्थिति रहेकाे थियाे ।

शिविरमा याेग सम्वन्धि सहायक प्रमुख जिल्ला अधिकारी र केन्द्रीय लवदेव ब्रमाकुमारीले बताउनु भएको थियाे भने मेरिटेसन सम्वन्धि सुदुरपश्चिम प्रदेश प्रमुख राजु सुदुरपश्चिम प्रदेश प्रमुखले सिकाउनु भएको हाे । कार्यक्रमले प्रहरीमा थप उर्जा थपिनुकाे साथै तालिममा सधैं सबै समय काम लाग्ने स्राेतकाे भनाइ छ । प्रदेशमा सञ्चालन भएको याेग शिविरकाे कार्यक्रम सञ्चालन ईन्सपेक्टर सरस्वती अधिकारीले गर्नु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज