Advertisement

कैलालीमा दश जना फरार प्रतिवादी पक्राउ

Advertisement

धनगढी – कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका प्रतिवादीहरुलाई सजाय भुक्तानका लागि कैलाली जिल्ला अदालतमा बुझाएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् । 

पक्राउ पर्नेमा लागूऔषध मुद्दाको गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीय सञ्जय जनाला सुनार, बैङ्किङ कसुर मुद्दाको गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत, जालसाझी मुद्दाको भजनी नगरपालिकास्थित बिजुलियाका ४० वर्षीय खुशीराम डङ्गौरा, सोही ठाउँकै चन्नी डङ्गौरा थारु छन् । 

यस्तै, भजनी नगरपालिका–१ भजनी बजार बस्ने चेक अनादर मुद्दाका प्रतिवादी ३६ वर्षीय पुरन जैशी, लागुऔषध खैरो हेरोइन मुद्दाको प्रतिवादी लम्कीचुहा नगरपालिका–१० का भूपेश भन्ने शिशिर थापा पनि पक्राउ परेका छन् । थापालाई अदालतले नौ वर्ष ९ महिना २२ दिन कैद सजाय र १० लाख जरिवाना सुनाएको छ । 

यसैगरी, जुवा मुद्दाको प्रतिवादी टीकापुर नगरपालिका–१ का नृपबहादुर विष्ट, गाली बेइज्जती मुद्दाको सोही ठाउँकै मीनबहादुर कुँवर सङ्गीता कुँवर र ज्यान मार्ने मुद्दाको २९ वर्षीय सोनु बोगटीलाई प्रहरी पक्राउ गरेको छ । सोनुलाई अदालतले पाँच वर्ष कैद सजाय सुनाएको जनाइएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज