
धनगढी – एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।
नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्स र कुवेतसँग जितेको थियो भने मलेसियासँग हारेको थियो।