Advertisement

केएमसी डिबेट क्लबद्धारा आयोजित नमुना संसद अभ्यास 

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा संसदीय वहस प्रणलीमा आधारित नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।

केएमसी डिबेट क्लबको आयोजनामा कानून संकायमा अध्ययनरत र अन्य गरी ६२ जना विद्यार्थीहरुको सहभागितामा संसदिय प्रणाली, विधेयक प्रस्तुत, छलफल र कानून निर्माण प्रक्रिया बारे जानकारी गराउने उद्धेश्यले विद्यार्थीहरुबिच नमुना संसदीय अभ्यास कार्यक्रम आयोजना गरिएको केएमसी डिबेट क्लबका संयोजक गणेश खत्रीले बताए ।

यस्तै स्वतन्त्र विद्यार्थी युनियन केएमसीका अध्यक्ष यमराज जोशीले संसद र सांसदको भुमिकाबारे सबैले जान्न जरुरी रहेको बताएका छन् । 

संसदिय अभ्यास कानून निर्माण प्रक्रिया मात्र नभएर सामान्य क्लबका मिटिङहरु सञ्चालन र व्यवस्थापनबारे सिकाउने अभ्यास पनि भएको उनको भनाई छ । 

त्यसैगरी क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले देशको कानून र कानून निर्माण प्रक्रिया बारे जान्नु अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । यस्ता कार्यक्रमले प्रत्येक विद्यार्थीलाई इमान्दार, लगनशील र जवाफदेही बन्न प्रोत्साहन गर्ने उनले भनाई छ ।

आज मंगलबार विद्यार्थीहरुलाई सैद्धान्तिक प्रशिक्षण दिईएको हो । बुधबार प्रत्यक्ष सत्तापक्ष र प्रतिपक्षको भुमिकामा अभ्यास गराईने क्लबका संयोजक खत्रीले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज