Advertisement

अपराध नियन्त्रण गर्छु डिएसपी – शाह

Advertisement

बझाङ

जिल्लामा घटेका घटनाहरु नियाल्दा अधिकाङ्स घटनाहरु मदिराको कारण भएको पाईएकाे छ ।

बझाङ जिल्लामा नयाँ डिएसपी भरत बहादुर शाह आए सँगै आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन भयाे । सम्मेलनमा डिएसपी शाहले आफू बझाङमा केही गर्नु पर्छ भन्दै आएको दावी गर्नु भयाे ।

जिल्लामा आफ्नो पहिलाे काम जनताको शान्ति सुरक्षा अमनचयन गर्नु पर्ने दर्शाउदै मदिरा लाई सके सम्म नियन्त्रण गर्न लागि पर्ने बताए । घरेलु मदिरा र बाहिरी बाट आउने महङ्गो प्रकारको रक्सिलाई नियन्त्रण गर्न सके र मापदण्ड अनुसार मात्र बिक्रीबितरण गर्न सिस्टम बसाल्न सके धेरै घटना नहुने उहाँको भनाइ याे । साथै जिल्लामा प्रहरी र पत्रकार साथै समाजका सबै नागरिकले साथ सहयाेग दिनु पर्ने बताए ।

पछिल्लो समय जिल्लामा ग्रामीण सडक खण्डहरु रहेकोमा जनसमुदायले चर्को भाडादर तिरेर महङ्गो यात्रा गर्न बाध्य भएका यात्रुले नियम अनुसार भाडा तिर्न लगाउने नियमको थालनी गर्ने पनि उहाँको भनाइ थियाे । आफू जिल्ला याे तेस्रो पटक आएको कारण अपराधी कुनै पनि उम्किन नदिने र सबैले यसमा साथ सहयाेग दिनु पर्ने उहाँको भनाइ थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज