Advertisement

Day: २०८० आश्विन १, सोमबार २०:४३

बझाङमा सर्पको टोकाइबाट एक किशोरी घाइते

बझाङमा सर्पको टोकाइबाट एक किशोरी घाइते

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा सर्पको टोकाइबाट एक किशोरी गम्भीर घाइते भएकि छिन् । जिल्लाको तल्कोट गाउँपालिका वडा नं. १ सुनिकोटकी १९ वर्षीया मनिसा कार्की सर्पको टोकाइबाट गम्भीर घाइते भएकि हुन् । मनिसालाई घर नजिकै रहेको बोटगडा जंगलमा घाँस काट्ने क्रममा सर्पले बाँया हातको औलामा टोकी आज वेलुका ६ बजे घाईते बनाएको हो । घाइते मनिषाको अहिले जिल्ला अस्पताल बझाङमा ल्याई उपचार भईरहेको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ...
अपराध नियन्त्रण गर्छु डिएसपी – शाह

अपराध नियन्त्रण गर्छु डिएसपी – शाह

बझाङ
बझाङ जिल्लामा घटेका घटनाहरु नियाल्दा अधिकाङ्स घटनाहरु मदिराको कारण भएको पाईएकाे छ । बझाङ जिल्लामा नयाँ डिएसपी भरत बहादुर शाह आए सँगै आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन भयाे । सम्मेलनमा डिएसपी शाहले आफू बझाङमा केही गर्नु पर्छ भन्दै आएको दावी गर्नु भयाे । जिल्लामा आफ्नो पहिलाे काम जनताको शान्ति सुरक्षा अमनचयन गर्नु पर्ने दर्शाउदै मदिरा लाई सके सम्म नियन्त्रण गर्न लागि पर्ने बताए । घरेलु मदिरा र बाहिरी बाट आउने महङ्गो प्रकारको रक्सिलाई नियन्त्रण गर्न सके र मापदण्ड अनुसार मात्र बिक्रीबितरण गर्न सिस्टम बसाल्न सके धेरै घटना नहुने उहाँको भनाइ याे । साथै जिल्लामा प्रहरी र पत्रकार साथै समाजका सबै नागरिकले साथ सहयाेग दिनु पर्ने बताए । पछिल्लो समय जिल्लामा ग्रामीण सडक खण्डहरु रहेकोमा जनसमुदायले चर्को भाडादर तिरेर महङ्गो यात्रा गर्न बाध्य भएका यात्रुले नियम अनुसार भाडा तिर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज