Advertisement

NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान

Advertisement

नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ ( NMSRA ) धनगढि युनिट ले नेपाल रेडक्रस सोसाईटिको भवनमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ५४ औ स्थापना दिवस मनाएको छ।
उक्त कार्यक्रममा ३४ जना रक्तदाता बाट ३४ पिन्ट रगत सङकलन भएको नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ धनगढि ईकाईका बरिष्ठ उपाधक्ष हरि अधिकारि ज्यु ले बताउनु भयो।

उक्त कार्यक्रम मा NMSRA धनगढिका अधक्ष लक्ष्मण ठकुराठिको अधक्ष्यता र सोहि सस्थाका केन्दृय उपाधक्ष मिन शाह ज्यु को प्रमुख आतिथ्यमा शुरु भएको थियो। NCDA धनगढिका अधक्ष प्रेम बि सि तथा PDAN सुदुर पस्चिम प्रदेश अधक्ष्य आनद ब शाह बिशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो।

कार्यक्रममा बोल्दै अधक्ष्य ठकुराठिले आउदो समयमा समेत यस्ता कार्यक्रमहरु गर्दै जाने र सम्पुर्णको ऐक्यबद्द्ता एबम साथ र सहयोगको समेत आबश्यकता रहेको बताउनु भयो।

NMSRA धनगढिका सचिब प्रकाश देब भट्टले सन्चालन गर्नुभएको कार्यक्रममा PDAN धनगढिका अधक्ष आनन्द शाह, NCDA धनगढिका अधक्ष प्रेम बि सि, NMSRA केन्दृय उपाधक्ष मिन साह, NMSRA धनगढिका केन्दृय सदस्य कमल पनेरु ,NMSRA धनगढिका सस्थापक अधक्ष सन्तोश बर्णवाल तथा NMSRA धनगढिका निबर्तमान अधक्ष दिनेश भट्टले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो।

कार्यकम मा बोल्दै अतिथि बक्ता हरु ले बेला बेला रक्तदान गरेर कसैको जिवन बचाउने यो महान कार्य मा सबै ब्यक्ति लाई बेला बेला रगत दिन पनि अपिल गर्नु भयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज