Advertisement

खोलाले गाउँनै कटान गर्न थालेपछि कैलाली मोहन्यालका जनप्रतिनिधि र जनता श्रमदानमा जुटे

Advertisement

कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा पर्ने ठुलिगाडले दिन प्रतिदिन खिमडी गाउँ कटान गर्दै पुरै गाउँ र सरकारी भवन जोखिममा परेपछी आज देखि श्रमदानबाट नदिकाे क्षेति नियन्त्रणको लागि गाउँपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधी सङ्गै जनताहरू तटबन्धनमा सहभागी भएका छन्।

स्वस्फुर्त रुपमा श्रमदानमा सहभागी सम्पुर्णमा धन्यवाद दिदै अध्यक्ष हिम शिखरले भने: समाजलाई सकारात्मक दिशातर्फ परिवर्तन गर्नु पनि विकास हो जहाँ समस्या हुन्छ प्रयास गरे समाधान त्यहीँ हुन्छ भन्ने अब प्रमाणित हुनेछ। मैले ठुलिगाड नदिले कटान गरेको खिमडि क्षेत्रमा जसरी नि तटबन्ध गर्नुपर्छ भनेर निरन्तर लागि परेर जनता समक्ष यो कुरा राखेकाे थिए।त्यतिबेला खिमडि बासी आम जनताले बिस्वास गर्नुभयो र यो गाउँ बचाउनको लागि एकजुट भएर साथ दिनुभयो त्यसमा सबैलाई हृदयदेखि कृतज्ञता प्रकट गर्दछु । मैले यस विषयमा सम्वेदनशिल भएर यस क्षेत्रमा ठुलिगाडले वर्षेनी कटान गर्ने क्षतिको दिगो समाधानको लागि निरन्तर लागी परेको छु भनेर जानाकारी दिएका छन्।

आजको सो श्रमदान कार्यक्रममा गाउँपालिका अध्यक्ष हिम शिख,वडा अध्यक्ष बम ब. बुढा मगर , वडा सदस्य खेम राज गौतम, पुर्ब कार्यपालिका सदस्य विशाल कुमार पहराइ , पुर्ब वडा सदस्य लगायत सम्पुर्ण गाउँ बासी लगाएर ६०/६५ जनाको उपस्थिती रहेको थियो। साथै अध्यक्ष हिम शिखरले भने यो श्रमदान कार्यक्रम लगातार ४०० थान जाली नसकिन्जेल सम्म रहने छ भनि उनले बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज