साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी
Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदुरपश्चिमकाे बिकट बझाङकाे पनि उच्च दुर्गम गाउँपालीका साईपाल गाउँपालीका बिकासकाे केन्द्रमा पुग्दै आएको छ ।
स्थानीय सरकार सञ्चालन पछि खानेपानी शिक्षा स्वास्थ्य सहितका बिकासका कामहरु अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशीले बताए । दुर्गम भएको कारण धेरै कठिनाइ छन । ११ देखि १२ हजार रुपैया सम्म एक कट्ठा सिमेन्ट पुग्छ भने ५०/६० हजार बिचमा एक कुण्डलल सरियाँ पुग्ने गरेको पाईन्छ । अझै पनि स्थानीय सरकार जनताको बिकास गाउँघरकाे समृद्धिमा निरन्तर लागिपरेको हाकिम राधाकृष्ण जाेशीकाे भनाइ छ ।
पछिल्लो समयमा स्थानीय सरकारले महिला हरुकालागी पाठेघर सम्वन्धि उपचार,शिविर,स्वास्थ्य शिविर,विद्यालय सुधार कार्यक्रम स्वास्थ्यकाे लागि काडामा ठुलाे अस्पताल भवन निर्माण जस्ता बिकासका काम भईरहेकाे छन । दुर्गम स्थानीय सरकार भएता पनि धेरै कठिनाईका बिच काम गर्नु परेको लामाे अनुभव छ । हिडेर ३/४ दिन...












