Advertisement

ट्रेन्डिङ

बझाङको सदरमुकाम चैनपुर बन्द

बझाङको सदरमुकाम चैनपुर बन्द

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङकाे सदरमुकाम चैनपुरमा रहेका पशलहरु आज बन्द रहेका छन । सदरमुकाम चैनपुरमा रहेका व्यावसायिहरुले महिनाको दाेस्राे शनिबार र महिनाको अन्तिम शनिवार पसल बन्द गर्ने निर्णय गरेको व्यावसायिहरुले बताउनु भयाे । नेपाल सरकारले सरकारी कार्यालयहरु बन्द हुने । सबै सरसफाइमा बेस्त हुने भएकोले चैनपुरका माेवाईल पशल र अन्य सबै पसलहरु बन्द रहेका छन । माेवाईल व्यावसायीका अनुसार आज सबै माेवाईल पसल मात्र नभए र चैनपुरका कपडा सहितका हाेटलहरु पनि बन्द रहेका छन । व्यापार व्यावसायिहरुका अनुसार आजकाे एक दिन सबै परिवार सँग रमाउने दिन पनि भएको कारण रमाइलो थकाइ मार्ने दिनको रुपमा हेर्दै महिनाकाे २ दिन बन्द गर्ने निर्णय भएको स्राेतकाे भनाइ छ । पसलहरु सबै बन्द भए पछि यसलाई चैनपुर बन्दकाे रुपमा लिन सकिन्छ ।...
नोभा अस्पताल मा  जन्डिस का बिरामि को मृत्यु , वास्तबिकता यस्तो ?

नोभा अस्पताल मा जन्डिस का बिरामि को मृत्यु , वास्तबिकता यस्तो ?

ट्रेन्डिङ, समाचार
धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो । मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ भने अस्पताल तोडफोड समेत गरेका छन । बेलौरीका नसिभ साउन ७ गते स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गर्न सुझाब दिईएको थियो तर उक्त पहिलो दिन अस्पताल भर्ना नभएको र अर्को दिन फेरि गाह्रो भए पछि मात्र भर्ना भएको अस्पताल स्रोत ले जनाएको छ । नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको गलत आरोप लगाए का छन र अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । उता अस्पताल प्रशासनले र बिरामि लाई हेर्न डाक्टर बरिष्ठ फिजिस...
भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरीगंगा - भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए ।  सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै " गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् ।  बहिनीलाई अझै प्रगतिको शुभकामना  छ ।"  स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्...
आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

ट्रेन्डिङ, समाचार
२०८१ श्रावण ०९ गते बुधबारभुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ । कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गृहनगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् । भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो । नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४...
नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो  तालाबन्दी

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो तालाबन्दी

ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको पद घटुवा गरिएको भन्दै कर्मचारी पुनः आन्दोलित बनेका हुन् । ७ साउन (मंगलबार)मा शाखा कार्यालयहरुमा तालाबन्दी गरेका नेरुडे मिर्मिरेका कर्मचारीहरुले आज (बुधबार) लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीको पद व्यवस्थापनका विषयमा गरिएका माग सम्बोधनमा संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले काभ्रेपलाञ्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् ।अहिले साबिकको मिर्मिरेमा २०७६ सालदेखि कनिष्ठ सहायक ‘ख’ पदमा भित्रिएका २ सय ४८ जना (स्थायी र करार) कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मर्जरअघि उक्त पद खारेज गरेर कर्मचारीको व्यवस्थापन गरिने भनिए पनि मर्जरपछि कनिष्ठ सहायक ‘ख’ भन्दा तल्लो दर्जाको केन्द्र व्यवस्थ...
धनगढि देखि काठमाडौं जादैँ गरेको श्री एयरको जहाज मा समस्या

धनगढि देखि काठमाडौं जादैँ गरेको श्री एयरको जहाज मा समस्या

ट्रेन्डिङ, समाचार
धनगढि ८,आज बिहान ९:५० को श्री एयरको २२२ उडान नम्बरको जहाज धावन मार्गबाटै फर्किएको छ।काठमान्डौको लागि धनगढिबाट उडन ठिक्क परेर उडानको लागि धावन मार्गमा गुडिरहेको बेला प्राबिधिक समस्या आएर फर्काउनु परेको बिमानस्थल श्रोतले जानकारि दिएको छ। अब काठमान्डौ बाट अर्को बिमानमा ईन्जिनियर आएर जाच गरेपछि मात्रै उडान हुने भनेर बिमानस्थल श्रोतले जानकारि दिएको छ। बिहान ९:५० को जहाज अब कतिबेला जाने भन्ने अनिश्चित भएर आफुहरु अलपत्र परेको र एयरलाईन्सले कुनै किसिमको क्षतिपुर्ति समेत न दिएको उक्त जहाजमा यात्रा गरिरहेका यात्रु तर्कराज भट्ट र हरि प्रसाद अधिकारिले जानकारि दिएका छन। श्री एयरलाईन्समा धेरै जसो यस्तो समस्याहरु आईरहने गरेका छन। नेपालमा रहेका एयरलाईन्सहरुले यात्रु सुरक्षा र अरु प्राबिधिक कुराहरुमा समयमै ध्यान नपुर्याउदा बिभिन्न दुर्घटनाहरु हुने गरेका छन भने यात्रुहरुले समेत सास्ति पाउने गरेका छन।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज