Advertisement

सुदूरपश्चिम

बझाङको तलकाेटमा अनन्ते मेलाकाे राैँनक

बझाङको तलकाेटमा अनन्ते मेलाकाे राैँनक

बझाङ, मनोरञ्जन, सुदूरपश्चिम
बझाङ : तलकाेट गाउँपालीकामा अनन्ते मेला अर्थात पुनि मेला सञ्चालन भएको छ । सधैंका बर्ष झै यस बर्ष पनि मेला सञ्चालनमा आएको हाे । मेलामा देश बिदेश बाट मेलाकाे दर्शन गर्न दर्शालुभक्तजनहरु आउने गर्छन । यस बर्षमा स्थानीय सरकार वडा नम्बर ६ ले आर्थिक सहयाेग गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम राखेको थियाे भने । स्थानीयहरुले डेउडा सास्कृतिक कार्यक्रमहरु राखेको थियाे । स्थानीय सरकारले परम्परागत चल्दै आएको सस्कृतिकाे जगेर्ना गर्न सहयाेग गरेको वडा अध्यक्ष विर्जन जेठारालेे बताए । अघिका बर्षकाे तुलनामा यस बर्ष डेउडा प्रतियोगिता राखिएको थियाे जसमा पहिला भन्दा अहिले मन्दिरको निर्माण गरिएको छ ।...
ब्लड क्यान्सर पीडित उर्मिला भण्डारीलाई वडाले गर्यो आर्थिक सहयोग

ब्लड क्यान्सर पीडित उर्मिला भण्डारीलाई वडाले गर्यो आर्थिक सहयोग

कैलाली, मुख्य समाचार
कैलाली जिल्ला माेहन्याल गाउँपालिका वडा नं 06 घर भएका हिक्मत प्रसाद भण्डारी की 14 वर्षे जेठी छोरी उर्मिला भण्डारी केहि दिन देखि ब्लड क्यान्सर रोगबाट पीडित भई कान्ती बाल अस्पतालमा उपचारत रहेको बेला उहाँलाई आर्थिक सहयोग होस् भनेर समाजसेवी सबैका लोकप्रिय व्यक्ति कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले वडाको तर्फबाट 3,100 रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ।...
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम हुँदैछन्। सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच  पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ । बुढ्यौलीले छुँदै गए पछि शरीर कमजोर हुँदै जाने र विभिन्न रोग लाग्ने हुन्छ । ज्येष्ठ नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ रहन घर, परिवार र समाजको सहयोग निरन्तर हुनुपर्नेमा डाक्टरल...
पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुँँदै

पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुँँदै

बझाङ, मनोरञ्जन, मुख्य समाचार, सुदूरपश्चिम
देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको ंआयोजक संस्थाले जनाएको छ । देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ । प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताउनुभयो । देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ । भने, कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताउनुभयो । साथै पन्तले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्...
बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गयो

बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गयो

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङः  बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो(खर) काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए। खर काट्न गएकी बोहरा आज  बिहान ६ बजेतिर भीरबाट लडेकी थिइन्। भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भीरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।...
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

बझाङ, मुख्य समाचार
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले  जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता ...
अस्पतालकाे सुधार बझाङ बाट गर्छु – मन्त्री साउद

अस्पतालकाे सुधार बझाङ बाट गर्छु – मन्त्री साउद

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद बझाङ जिल्लामा आउनु भयाे । पहाडी जिल्ला बझाङकाे विभिन्न क्षेत्रकाे अनुगमन सहित गर्दै यहाँका समस्या सुझाव सल्लाह माग्नु भयाे । मन्त्री साउद केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ७ काे सुर्मा भवानी माध्यामिक विद्यालयकाे ३१ अाैँ बार्षिकउत्सव कार्यक्रम लाई उद्घघाटन गर्दै यस विद्यालयमा भएको समस्या चाडैं समाधान गर्ने बताए । त्यसपछि जिल्लाकाे सदरमुकाम चैनपुरमा पुगेका मन्त्रील जिल्ला अस्पताल बझाङकाे अनुगमन गर्नु भएको हाे । अस्पताल बझाङकाे लापरबाही भन्ने न्युज बारम्बार बाहिरीन थालेको भन्दै सामाजिक बिकास मन्त्री झपड सादले विरामीकाे सेवा राम्रो गर्न कर्मचारी लाई निर्देशन दिनु भएको थियाे । उनले भनेका थिए ,जानि जानि लापरबाही नगर्नु यहि उपचार हुने बिरामी लाई धनगढी रिफर नगर्नु, मानिस हाे कहिलेकाही गल्ति हिन्छ यसलाई अन्यथा लिनु हुदैन । तर लापरबा...
आज १७औं रेबिज विरुद्धको दिवस मनाईदै

आज १७औं रेबिज विरुद्धको दिवस मनाईदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ - आज सेप्टेम्वर २८ तारिकका विश्वभरि १७ औं रेबिज विरुद्धको दिवस मनाईदैछ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ । ‘रेविज नियन्त्रण ः एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यस बर्ष रेविज दिवस मनाइँदै छ । रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै ...
तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

बझाङ, ब्यापार, मुख्य समाचार
बझाङ : बझाङ जिल्लाकाे कृषि ज्ञानकेन्द्रमा तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके फुटाएकाे छ । जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी मायादेवी जप्रेलले आफुले तरकारी बेचेर खुत्रुकेमा जम्मा गरेको पैशा ज्ञान केन्द्रकाे कार्यालयमा फुटाईएकाे हाे । यहीँ जेठ देखि विभिन्न ठाउँमा तरकारी बेच्दै घर गएर खुत्रुकेमा जम्मा गर्ने गरेकाे जप्रेलले बताए । जेठ असाढ साउन भदाै ४ महिनामा उनले आफ्नाे गरेको मेहनत सबैलाई देखाउन जिल्ला ज्ञानकेन्द्रमा ल्याएर हाकिम टेक बहादुर बिष्टकाे अगाडि फुटाएकाे उनको भनाइ छ । घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आक्रषण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयाेग पुग्ने कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए । कार्यालय प्रमुख बिष्टले भने एक जना बझाङ कि महिलाले तरकारी बाट यति राम्रो आम्दानी गरेको देख्न पाउँ...
बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको ज्यान गयो,आफन्तद्वारा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको ज्यान गयो,आफन्तद्वारा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी – गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबा...
बझाङको खौला बजारमा आगलागी,पाँच पसल जलेर नष्ट

बझाङको खौला बजारमा आगलागी,पाँच पसल जलेर नष्ट

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा आगलागि हुँदा २ घरमा रहेका पाँच पसलमा क्षेती भएका छ । उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगलागिबाट ५ ओटा पसलको अरबौको नोक्सानी भएको हो । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३;४५ सम्म नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।आगलागीबाट २ वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच जना व्यवसायीका पसलहरु सामान सहित जलेका छन् । आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नस्ट भएको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । उहाँका अनुसार अझैं क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी प्रयासरत रहेका छन् ।...
सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ औँ बार्षिकउत्सव कार्यक्रम सुरु

सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ औँ बार्षिकउत्सव कार्यक्रम सुरु

बझाङ, सुदूरपश्चिम
बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीका वडा नम्बर ७ मा रहेकाे सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ अाै बार्षिकउत्सव कार्यक्रम सुरु भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले बार्षिक उत्सव कार्यक्रम गरेकाे हाे । कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रेम बहादुर धामीकाे अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री झपड साउद बिशिस्ट अतिथि नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिव तथा सविधानसभा सदस्य जनक बुढा बिशिस्ट अतिथि बुङ्गल नगरपालिका मेयर जय बहादुर धामी बिशिस्ट अतिथि केदारस्यु गाउँपालीका अध्यक्ष गणेश बाेहरा लगाएत बुद्धिजीवी शिक्षकप्रेमी बिद्यार्थी समाजसेवीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे । बार्षिकउत्सव कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे राम्रो नराम्रो कामको समिक्षा सहित बिद्यालयकाे प्रगति बिबरण प्रस्तुति गर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज