कैलाली जिल्ला माेहन्याल गाउँपालिका वडा नं 06 घर भएका हिक्मत प्रसाद भण्डारी की 14 वर्षे जेठी छोरी उर्मिला भण्डारी केहि दिन देखि ब्लड क्यान्सर रोगबाट पीडित भई कान्ती बाल अस्पतालमा उपचारत रहेको बेला उहाँलाई आर्थिक सहयोग होस् भनेर समाजसेवी सबैका लोकप्रिय व्यक्ति कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले वडाको तर्फबाट 3,100 रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ।
