Advertisement

बझाङ

साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ, साईपाल –साईपाल गाउँपालिकामा चलिरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिक स्वार्थका कारण विवादास्पद बनेको छ। उनले आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिँदै धलौन माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदबाट बाहिरिन बाध्य पारेका छन्। धलौन र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच ढुंगाले हानेर झगडा भएपछि प्रतियोगिता स्थगित गरिएको थियो। छलफलपछि दुबै विद्यालयका विद्यार्थीलाई खेलबाट निष्कासन गर्ने सहमति बनेर खेल पुनः सञ्चालन भए पनि राजेन्द्र धामीको हस्तक्षेपले त्यो सहमति टिक्न सकेन। पूर्व अध्यक्ष राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराएको भन्दै सार्वजनिक रूपमा गुनासो गर्न थाले। खेल भइरहेको स्थानमा पुगेका धामीले खेलकुद रजिस्टर च्यात्नेदेखि विद्यार्थी, शिक्षक, र अभिभावकलाई धम्की दिनेसम्मका गतिविधि गरे। उनले “म देखाउँछु तिमीहरूलाई” भन...
साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ, साईपाल - “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ साईपाल गाउँपालिकामा भइरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक पछिल्लो विवादका कारण नराम्ररी प्रभावित भएको छ। धलौन माध्यमिक विद्यालय र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच टाउकोमा ढुंगाले हानेर चोटपटक गराउने घटनाले सुरु भएको विवादले गम्भीर रूप लिएको छ। घटनापछि प्रतियोगिता स्थगित गर्दै बसेको बैठकले दुबै विद्यालयका विद्यार्थीलाई खेलकुदबाट निष्कासन गर्ने सहमति जुटाएपछि खेल पुनः सुरु भएको थियो। तर, विवादले नयाँ मोड तब लियो जब साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले खेलकुद क्षेत्रमा हस्तक्षेप गर्दै आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिए। राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराइएको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रतियोगिता सञ्चालन भइरहेको खेल मैदानमा नै हस्तक्षेप गरे। उनी...
प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै निम्न पदाधिकारीहरू निर्वाचित गरेको छ: अध्यक्ष: राजेन्द्र सिंह उपाध्यक्ष: उत्तमकुमार थापा महिला उपाध्यक्ष: अल्पना सिंह कोषाध्यक्ष: शिवजी मण्डेल सचिव: अञ्जु खड्का सह-सचिव: शेरबहादुर ओली समावेशी सहसचिव: अनुजा परियार सदस्यहरूमा: अमिर खड्का कविन्द्र बुढा अस्मिता परियार स्मृति बोहरा प्रमिला शाही नवनिर्वाचित नेतृत्वलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। प्रेस सेन्टरले यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ।    ...
बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाका ग्रामीण सडकहरू जति विकासका लागि महत्त्वपूर्ण मानिन्छन्, त्यति नै जोखिमपूर्ण र दुर्घटनाग्रस्त क्षेत्रका रूपमा परिचित भइरहेका छन्। इन्जिनियरको परामर्शबिना निर्माण गरिएका मापदण्डविहीन सडकहरूले स्थानीयहरूको जीवनलाई मात्र होइन, विकासको अवधारणालाई पनि संकटमा पारेको छ। जिल्लाभर सडक दुर्घटनाको दर हरेक वर्ष बढ्दै गएको छ। यहि पौष १८ गते दुई जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। पहिलो घटनामा एउटै परिवारका तीन सदस्य र चालकले ज्यान गुमाए भने दोस्रो घटनामा सवारी चालकको मृत्यु भयो। यस्ता घटना बझाङका लागि नयाँ भने होइनन्। आर्थिक वर्ष २०८०/८१ मा १२ सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाए भने ११ जना घाइते भए। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्र ८ दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते, र १ जना बेपत्ता भएका छन्। यी तथ्याङ्कहरूले बझाङका सडकहरूको दुर्दशा र राज्यको उपेक्षालाई ...
एथलेटिक्सका ५३ जनालाई तालिम

एथलेटिक्सका ५३ जनालाई तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ एथलेटिक्स प्रशिक्षक पशिक्षण तथा रेफ्रि तालिम सम्पन्न भएको छ । एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष - पुष्पलाल राेकाया ज्वालाकाे अध्यक्षतामा समापन सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि - जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बिष्ट रहनु भएको थियाे । यहीँ १४ गते देखि सञ्चालन भएको रेफ्रि तालिम २० गते सम्पन्न भएको हाे । तालिममा विभिन्न स्थानीय तहका र विभिन्न विद्यालयका ५३ जनाकाे सहभागीता रहेको थियाे । सात दिन सम्म सञ्चालन भएको तालिममा अन्तरास्ट्रिय स्तरका प्रशिक्षक धनिराम चाैधरी र सुदुरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जाेशीले प्रशिक्षण जिल्ला समन्वय समिति सभाहलमा दिनु भएको हाे । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा सञ्चालित ताललिमले आगामी दिनमा स्थानीय तह र जिल्ला स्तरमा हुने खेलकु...
बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे । दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब...
बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भैसकेको छ। मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, ६ वर्षीया छोरी आकृति धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। से १ ज ८४३ नम्बरको जीप बिहीबार साँझ तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा धमेनामा दुर्घटना भएको हो। जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा घाइते आकृतिलाई उपचारका ल...
बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन्। हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ। धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मंसिरमा खरिद गरेको नुनले पुससम्म मात्र धानेको बताइन्। अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ। भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले साउनमा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो। भदौमा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुंगो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ। “कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि विभिन्न बहाना गरेर टारिरहेको छ,” कम्पनीका टोपन...
बझाङमा बालिकालाई ठक्कर दिएर जिप चालक फरार

बझाङमा बालिकालाई ठक्कर दिएर जिप चालक फरार

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङः बझाङमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१०, खेइराकी १२ वर्षीया नविना कुँवर घाइते भएकी हुन्। विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुदूरपश्चिम प्रदेश २—०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो। घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। बालिकालाई ठक्कर दिने जिपका चालक थलारा गाउँपालिकाका ३२ वर्षीय कमल थापा घटनापछि फरार छन्। जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक जयबहादुर डाँगीको नेतृत्वको टोलीले फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।...
वडा अध्यक्ष सिँहद्वारा राष्ट्रपति रनिङ्गशिल्ड प्रथम विजेतालाई २२ हजार पुरस्कार

वडा अध्यक्ष सिँहद्वारा राष्ट्रपति रनिङ्गशिल्ड प्रथम विजेतालाई २२ हजार पुरस्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ :बझाङ जिल्लाकाे छविसपाथिभेरा गाउँपालीका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । यहीँ १२ गते देखि सञ्चालनमा आएको राष्ट्रपति रनिङ्गशिल्ड १७ गते सम्पन्न भएको हाे । जनप्रिय नमुना माध्यमिक विद्यालय बगडगाउँमा सञ्चालन भएको राष्ट्रपति रनिङ्गशिल्ड काे राष्ट्रपति रनिङ्गशिल्ड उपाधि जनप्रिय नमुना माध्यामिक विद्यालय बगडगाउले हात पारेको हाे । सञ्चालन भएको खेलहरुमा ८ वटा माध्यामिक विद्यालय सहभागी रहेका थिए । जसमा जनप्रिय माध्यमिक विद्यालयले १२ स्वर्ण ५ रजत २ कास्य हात पारेर राष्ट्रपति रनिङ्गशिल्डकाे उपाधि उचाल्न सफल भएको छ । भने बान्निचाैर माध्यमिक विद्यालयले ९ स्वर्ण ४ रजत ३ कास्य गरि सेकेन्ड भएको छ । यसै गरि सत्यवादी माध्यामिक विद्यालय जयपृथ्वी नगरले स्वर्ण २ रजत ७ कास्य ६ हात पारेकाे छ । यसै गरि विभिन्न विद्यालयहरुले राम्रो खेल प्रदशन गर्दै विभिन्न पदकहरु हात पार्न सफल ...
खप्तड छान्नामा राष्ट्रपति रनिङ्गशिल्ड

खप्तड छान्नामा राष्ट्रपति रनिङ्गशिल्ड

बझाङ, सुदूरपश्चिम
बझाङ : खप्तड छान्ना गाउँपालीकामा राष्ट्रपति रनिङ्गशिल्ड सञ्चालन भईरहेकाे छ । लामाताेला माध्यामिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा विभिन्न कार्यक्रमहरु रहेका छन । खेलकुद समिति खप्तड छान्ना अध्यक्ष भिम बहादुर राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका उत्तमकुमार राेकाया रहनु भएको थियाे । कार्यक्रम लामाताेला माध्यामिक विद्यालयमा सञ्चालन भएको थियाे भने आज तेस्रो दिनमा छात्रा तर्फ भलिबलमा प्रथम लामाताेला माध्यामिक विद्यालय दितृय महेश्वरी माध्यमिक विद्यालय तृतीय काेटिखेत माध्यामिक विद्यालय भएको छ । यसै गरि छात्रा तर्फ लामाताेला माध्यामिक विद्यालय प्रथम महेश्वरी माध्यामिक विद्यालय गडराय दितृय दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चाैका तितृय भएको छ । खेलमा कवडी हाइजम्प लङजम्प लामाे दाैड लगायतका कार्यक्रमहरु समावेश गरिएको छन । केही सम्पन...
बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा  अभियान सफल

बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा  अभियान सफल

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका लक्ष्मण ओझा, जो शारीरिक रूपमा अशक्त हुनुहुन्छ, उहाँको लागि मलम पट्टी परिवारद्वारा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। भारतमा कामका लागि गएका ओझाको खुट्टा विविध कारणले त्यहीँ काट्नुपरेको थियो, जसका कारण उहाँ अशक्त हुनुहुन्छ। हाल ओझा आफ्नो गृहजिल्ला बझाङमै टिनको छानोमा बस्दै आउनुभएको छ। ओझालाई सहयोग पुर्‍याउन मलम पट्टी परिवारले विभिन्न सहयोगी मनका धनीहरूबाट रकम संकलन गरेको थियो। सहयोगदाताहरू र उनीहरूले दिएको रकम निम्नानुसार छ: 1. दीपक गिरी (गिठी पाटा): ₹510 2. हर्क प्रसाद बन (बगडगाउँ): ₹1010 3. अम्बि ओझा (मटेला): ₹1010 4. केदार वन (छन्ना): ₹510 5. केशव गिरी (बुगल): ₹505 6. देवीलाल गिरी (गिठीपाटा): ₹505 7. लक्ष्मण गिरी: ₹505 8. कमल गिरी: ₹515 9. राम प्रकाश गिरी: ₹521 10. धर्मराज गिरी (धुर्मुस): ₹505 11. गोकर्ण भारती (बिन्दास): ₹521 12. शमशेर कडायत: ₹551 13. स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज