Advertisement

Breaking News 3

यसपालीको दशैँको टीकाको शुभ साइत ११:३६ बजे

यसपालीको दशैँको टीकाको शुभ साइत ११:३६ बजे

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ: यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ।...
बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ

बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बझाङले आज चितुवाकाे छाला सहित एक जनालाई पक्राउ गरेको हाे । यहि ४ गते अन्दाजी १९:३० बजेको समयमा जिल्लाकाे जयपृथ्बी नगरपालिका वडा नम्बर १० चैनपुर बजारमा थलारा गाउँपालीका ८ गन्डाउनी बस्ने हरिलाल जोशीको छोरा खगेन्द्र राज जोशी पैदल हिडिरहेको बेला प्रहरीले पक्राउ गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय बाट प्र.नि.किशोर जोशीको कमाण्डमा खटिएकाे प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको हातमा बाेकेकाे सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई लैजादै गरेको फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीले बताउनु भयाे । सिमेन्टको कट्टामा टाउको देखी पुच्छर सम्मको लम्बाई ८ फिट २ ईन्च र छातीको चौडाई ३ फिट २ ईन्च भएको सेतोमा कालो, खैरो रंगको बुट्टा भएको दाँत र पञ्जा सहितको चितुवाको छाला फे...
धनगढीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

धनगढीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढीमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जना पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २३ हजार ३४० र १ गड्डी ताससहित बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।〈...
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  न्यूयोर्क जान लाग्नुभएको हो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी ...

संविधान प्राप्तिको ९ वर्ष : कर्णाली र सुदूरपश्चिमका नागरिकको समृद्धि आशा अधुरै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
सुर्खेत । मुलुकले संघीय संरचनासहितको संविधान पाएको ९ वर्ष पुग्दा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले आशा गरेको विकास र समृद्धिको चाहना पूरा हुने गरी प्रदेश सरकारहरुले काम गर्न सकेका छैनन् । केन्द्रले विभिन्न कानून बनाएर संघीयता कार्यान्वयनको दाबी गरिरहँदा प्रदेश सरकारहरुले भने संघीय सरकारकै असहयोगले सोचेजस्तो काम गर्न नसकेको गुनासो पोखिरहेका छन् । पूर्वाधार विकासको हिसाबले सबै प्रदेशभन्दा पछाडि रहेको कर्णाली भौगोलिकरूपमा पनि विकट छ । कर्णाली का लागि तीनै तहका सरकारले थुप्रै बजेट सकेपनि पूर्वधार विकास, स्वास्थ्य, शिक्षा कृषिमा अपेक्षितरुपमा पूर्वाधार विकास हुन सकको छैन । राष्ट्रिय राजमार्गहरु जीर्ण हुादा अहिले पनि कर्णालीका अधिकांश जिल्लामा पुग्न जोखिम मोल्नुपर्छ । सडक र जलविद्युतका केही परियोजनाबाहेक अन्य क्षेत्रका सम्भावित स्रोतहरुको अध्ययन नै हुन सकिरहेको छैन । प्रदेश राजधानी सुर्...
सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५, स्टिम जिरामसिनो रु दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार ...
” लेखिएकै भरमा संविधान पुर्ण हुदैन” – करन साउद

” लेखिएकै भरमा संविधान पुर्ण हुदैन” – करन साउद

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
आज हामिले नेपालमा संविधान दिवस मनाउदैछु । हामिले यहि अवसरमा नेपाल सरकार बाट सार्बजनिक बिदा समेत दिइएको छ। के संविधान लेखेकै भरमा कागजी पान्नाका धारा उपधारा हरु कै भरमा पुर्ण छ त ? मलाई त लाग्यो नेपालको सबै भन्दा उत्कृष्ट संविधान यो हो तर यो पुर्ण भने छैन किन कि कागजी खोस्टाले कुनै पनि लेखेका शब्दहरमा पुर्ण हुदैन। मुलत हामिले बुझ्नु पर्ने कुरा आज दुई तिहाइको सरकार हुदा हुँदै पनि एउटा पनि दलित कोटा बाट मन्त्री भएका छैनन् र दिएका छैनन् । संविधान देशको मुल कानुन हो यसैमा टेकेर हरेक कार्यलयका निति कानुन निर्माण भएका छ्न । हामिले संविधानले दिएको अधिकार पनि मुठ्ठी भरका ब्यक्तिले पात्र अधिकार प्राप्त गरेको देखिन्छ ।अझै पनि देशका थुप्रै बर्ग समुदायहरुमा संविधानले दिएको अधिकार पनि प्राप्त गरेका छैनन् ।अझै पनि थुप्रै क्षेत्रमा सामन्ती र पहुँचको भरमा थुप्रै बर्ग समुदाय जात जाती भेषभुषाको अधिकार खो...
संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति पौडेल

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति पौडेल

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएको हो । राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताउनु भएको छ। यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज बिहान छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै सभामुख, राष्ट्रिय सभाका अध्यक्ष समेतले देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनु भएको छ ।...
गौरिगंगा  नगरपालिका वडा न १० मा पालिका भरिमै पहिलो स्थनपान कक्ष स्थापना

गौरिगंगा नगरपालिका वडा न १० मा पालिका भरिमै पहिलो स्थनपान कक्ष स्थापना

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
२०८१ असोज ०२ गते ,बुधबार कैलाली जिल्लाको गाैरीगंगा नगरपालिका वडा नं १० मा आज स्तनपान कक्ष स्थापना गरिएको छ । गौरिगंगा नगरपालिका भरीमै पहिलाे पटक स्तनपान गराउने आमा हरू लाई वडामा सेवा लिन आउदा सहज हाेस भन्ने उद्वेश्यले वडा कार्यालय भित्रै छुट्टै स्तनपान कक्ष  स्थापना गरिएको गौरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर सिंह सार्कीले बताएका हुन् । उनका अनुसार वडा विभिन्न काम गर्न आउँदा बच्चालाई स्तनपान गराउन असहज हुने भएकाले आज बाट स्तनपान कक्ष स्थापना गरि संञ्चालनमा ल्याएकाे वडा अध्यक्ष सार्की ले बताएका छन् । आज वडा कार्यालयमा सेवा लिन आएकी गौरिगंगा नगरपालिका वडा नं.१० नुक्लिपुर कि प्रतिभा चौधरी बाट स्तनपान कार्यक्रम सुरुवात गरिएको हो । उनले वडामा यस्तो कार्यले स्तनपान गराउने महिलालाई सहज हुने बताएकि हुन् । आज भएको कार्यक्रममा स्वास्थ्य प्रमुख बिरेन्द्र बुढा मगर, बालमैत्री स्थानिय श...
अखिल क्रान्तिकारिकाे सुदुरपश्चिम अध्यक्षमा वीर बहादुर थापा बिजयि

अखिल क्रान्तिकारिकाे सुदुरपश्चिम अध्यक्षमा वीर बहादुर थापा बिजयि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली : नेकपा माओवादि केन्द्र निकट बिध्यार्थि संगठन अखिल क्रान्तिकारि काे सुदुरपश्चिम प्रदेशकाे दाेस्राे सम्मेलनबाट अध्यक्ष पदमा वीर बहादुर थापा बिजयि भएका छन । सुरुमा सहमति बाट कमिटि टुंगोमा लगाउन खाेजेपनि सहमति नभयपछि निर्वाचन भएकाे थियाे । उनले १३१ मत ल्याई बिजयि हुदा उनका प्रतिस्पर्धि बिरेन्द्र राज बिष्टले ११५ मत प्राप्त गरेका छन।  निर्वाचित भएपछि अध्यक्ष थापाले संगठन एकढिक्का बनाएर लैजाने बताएका छन। त्यसै गरि उपाध्यक्षमा कैलाश चन्द्र गिरी ,तिलक माल ,जिवन वि.सी,साजेन्द्र कोली, लक्ष्मी चौधरी साथै प्रमुख सचिवमा,देविजंग सिंह सचिवमा कमल थापा,मनोज पुन,रोहित जोशि,प्रकाश आचार्य र कोषाध्यक्षमा सुन्दर गौतम बिजयी भएका छन ।...
अखिल क्रान्तिकारिकाे सुदुरपश्चिम अध्यक्षमा वीर बहादुर थापा बिजयि

अखिल क्रान्तिकारिकाे सुदुरपश्चिम अध्यक्षमा वीर बहादुर थापा बिजयि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
कैलाली : नेकपा माओवादि केन्द्र निकट बिध्यार्थि संगठन अखिल क्रान्तिकारि काे सुदुरपश्चिम प्रदेशकाे दाेस्राे सम्मेलनबाट अध्यक्ष पदमा वीर बहादुर थापा बिजयि भएका छन । सुरुमा सहमति बाट कमिटि टुंगोमा लगाउन खाेजेपनि सहमति नभयपछि निर्वाचन भएकाे थियाे । उनले १३१ मत ल्याई बिजयि हुदा उनका प्रतिस्पर्धि बिरेन्द्र राज बिष्टले ११५ मत प्राप्त गरेका छन।  निर्वाचित भएपछि अध्यक्ष थापाले संगठन एकढिक्का बनाएर लैजाने बताएका छन। त्यसै गरि उपाध्यक्षमा कैलाश चन्द्र गिरी ,तिलक माल ,जिवन वि.सी,साजेन्द्र कोली, लक्ष्मी चौधरी साथै प्रमुख सचिवमा,देविजंग सिंह सचिवमा कमल थापा,मनोज पुन,रोहित जोशि,प्रकाश आचार्य र कोषाध्यक्षमा सुन्दर गौतम बिजयी भएका छन ।...
कैलाली जेल घटना: मृतककी प्रेमिका पक्राउ, विष खुवाएको शंका

कैलाली जेल घटना: मृतककी प्रेमिका पक्राउ, विष खुवाएको शंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारभित्र कैदीबन्दीको रहस्यमय मृत्यु भएको घटनाको एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेका उनको मृत्यु भएको बताएको छ। उता कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगाएको थियो। तर त्यसमा सत्यता नभएको प्रहरीकै दाबी छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतकले कारागारभित्र विष सेवन गरेको देखिएको छ। यस्तै कैल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज