Advertisement

Breaking News 1

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो । उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

Breaking News 1, बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बालबालिकालाई खड्काले खाद्यवस्तु र शैक्षिक सामग्री प्रदान गरेका हुन् । वितरण सामग्रीमा चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री तथा कलम, कपी, पेनसिलजस्ता स्टेशनरी सामाग्री रहेका छन् । आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै खड्काले बालबालिकाको उज्यालो भविष्यको कामना गर्दै सानो सहयोगले उनीहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । ´सामान्य उत्सवलाई समाजसेवामूलक बनाउनु सबैको कर्तव्य हो ।,` खड्काले भने, ´बालबालिकाको मुस्कान नै मेरो लागि ठूलो उपहार हो ।` उनको ...
बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

Breaking News 1, ताजा अपडेट, दैनिक, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स सहयोग पाएका छन् । पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले बाजुराका हिमाली र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ । आपसी मित्रताको प्रतीकका रुपमा भारतले हरेक वर्ष स्थानीय तह, स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपहार स्वरुप सहयोग गर्ने गरेको छ । विशेष गरि दुर्गम क्षेत्रका बिरामीको उद्धार र उपचार सहयोगका लागि भारतले एम्बुलेन्स उपहार दिएको हो । यस अघि बाजुराका बुढीनन्दा, बुढीगंगा, बडिमालिका, बाजुरा अस्पताल, बाह्विस र जुगाडा स्वास्थ्य चौकी सहितका संस्थाहरू...
तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनका प्रभाव र समाधानका उपायहरूबारे सामुदायिक वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो। स्थानीय सरकारको आयोजनामा भएको कार्यक्रममा मौसम परिवर्तनसँगै देखिन थालेका जलवायु असरबारे विस्तृत जानकारी दिइयो। "समुदायमा आधारित कार्यक्रम"अन्तर्गत सञ्चालन भएको सो गोष्ठीमा जलवायु परिवर्तनले वन तथा स्थानीय जीवनशैलीमा पार्ने असरबारे छलफल गरियो। गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले समुदायको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। "तलकोटको रुपान्तरण सामूहिक प्रयासबाट मात्र सम्भव छ," उनले भने। कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा...
मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् । थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै 'विकास, न्याय र जनताको भरोसा' भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् । अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाज...
भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

Breaking News 1, बझाङ, रोजगार, समाचार
बझाङ । जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ । अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए । कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरि...

अनेरास्ववियुको २४औं महाधिवेशन: बाजुराबाट केन्द्रिय सदस्यमा पारस रावलको दमदार उपस्थिती

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
  २४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले देशभर विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरिरहेको छ । यही महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल केन्द्रिय सदस्य पदका लागि बलियो दावेदारका रूपमा अगाडि आएका छन् । सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा समर्पित रावलले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी अधिकारको रक्षा, संगठन सुदृढीकरण र समावेशी नेतृत्व निर्माण जस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका छन् । निरन्तरको सक्रियता र जनसम्पर्कमा आधारित अभियानमार्फत उनले देशभरका प्रतिनिधिहरूमध्ये व्यापक समर्थन बटुल्न सफल भएका छन् । २८ गते हुने मतदानको मिति नजिकिँदै जाँदा महाधिवेशनको माहोल तातिंदो छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् भने प्रतिनिधिहरूले न...
अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, दैनिक, मुख्य समाचार, राजनीति
काठमाडौं, जेठ २८ – विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। संगठनको नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहँदा पनि हालसम्म सर्वसम्मति कायम हुन सकेको छैन। सहमतिको विकल्प असफल भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारका आकांक्षीहरूले प्रतिनिधिहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश, मध्यवर्ती क्षेत्र कैलालीका होनहार र कर्मशील विद्यार्थी नेता पुष्कर अवस्थीले अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएका छन्। संघर्षबाट नेतृत्वमा विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अवस्थी विद्यार्थीको हकहित, अधिकार र न्यायका लागि निरन्तर लड्दै आएका छन्। २०७६ सालमा माध्यमिक कक्षा कमिटी हुँदै अनेरास्ववियुमा प्रवेश...
मेरोमाइक्रोफाइनान्स ले गर्यो मिर्तक मिना चौधरिको श्रीमान लाइ १लाख ७६ हजार को चे हस्तान्तरण

मेरोमाइक्रोफाइनान्स ले गर्यो मिर्तक मिना चौधरिको श्रीमान लाइ १लाख ७६ हजार को चे हस्तान्तरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, समाचार, सुदूरपश्चिम
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख ६० हजार रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य मिना चौधरीको मृत्यु दावी बापत १ लाख ७६ हजार रुपैयाँ नीजका श्रीमान सिताराम चौधरीलाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई साधारण कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको मसुरिया, कैलालीका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मसुरियाका शाखा प्रबन्ध दिपेन्द्र बटाला र कैलारी गाउँपालिका २ , कैलालीका वडा सदस्य सन्तराम चौधरीले मृतक मिना चौधरीका श्रीमान सिताराम चौधरीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।...
३ महिने  संगठन सुदृढीकरण एवम शैक्षिक जागरण अभियान धनगडि को कैलालि बहुमुखि क्याम्पास मा उद्दाट्न

३ महिने संगठन सुदृढीकरण एवम शैक्षिक जागरण अभियान धनगडि को कैलालि बहुमुखि क्याम्पास मा उद्दाट्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेकपा माओवादि केन्द्र पार्टि को भातृ बिधार्थि संगठन अखिल क्रान्तिकारी "विद्यार्थी सँग अखिल (क्रान्तिकारी ) " ३ महिने संगठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियानको सुदुरपश्चिम कमाण्ड अन्तरगतको अभियान कैलाली बहुमुखी क्याम्पस धनगढीबाट पार्टीका स्थाइ कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता कम्रेड खगराज भट्ट को प्रमुख आतिथ्यतामा सुदुरपश्चिम कमाण्ड इन्चार्ज तथा उपाध्यक्ष उमेश कडेल लाइ संगठनको झण्डा हस्तान्त्रण गर्दै उद्घाटन गर्नुभएको छ । अभियानका कमाण्ड इन्चार्ज उमेश कडेल को अध्यक्षता मा सुरुभएको अभियानको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठन प्रदेशका फ्र्याक्सन इन्चार्ज लक्षीराम आचार्य , वैतडी पार्टीका जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेता हरुले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपमहासचिव तथा प्रदेश इन्चार्ज ...
नेपाल खेलकुद महासंघ कैलालि जिल्ला को तेस्रो महाधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

नेपाल खेलकुद महासंघ कैलालि जिल्ला को तेस्रो महाधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालि - नेपाल कम्निस्ट पार्टि एमाले को भातृ संगठन नेपाल खेलकुद महासंघ को तेस्रो जिल्ला कैलालि को अधिवेसन आज होटेल टि & टि मा सम्म्पन भएको छ । कैलालि जिल्ला सयोजक महेन्द्र भण्डारि को सभा अध्यक्षता मा सुरु भएको अधिवेसन मा प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय सचिब तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट रहेका थिए । आज सम्पन्न अधिवेसन बिना बिबाद रहित र सर्ब सहमत समिति चयन भएको युवा नेता खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरि ले कामनालाइ जानकारी गरेका थिए । उक्त अधिबेसन बाट अध्यक्ष मा महेन्द्र भण्डारि उपाध्यक्ष मा दिनेश सिङ कडायत , इसरा देवकोटा , सचिब मा कृष्ण प्रसाद ओझा , कोषाध्यक्ष मा हिरेन्द्र नाथ उप सचिब मा उमाकान्त भट्ट ,अर्जुन थापा रहेका छन भने सदस्य मा करुणा बडुवाल, सन्तोश बिसि , अशोक शाहि , हरिश धिक्त ,मनिश साउद ,चन्द्रा साउद , यादव थापा , मनोज ठगुन्ना रहेका छन्...
नेपाल खेलकुद महासंघ को कैलालि जिल्ला को तेस्रो अधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

नेपाल खेलकुद महासंघ को कैलालि जिल्ला को तेस्रो अधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, समाचार, सुदूरपश्चिम
कैलालि - नेपाल कम्निस्ट पार्टि एमाले को भातृ संगठन नेपाल खेलकुद महासंघ को तेस्रो जिल्ला कैलालि को अधिवेसन आज होटेल टि & टि मा सम्म्पन भएको छ । कैलालि जिल्ला सयोजक महेन्द्र भण्डारि को सभा अध्यक्षता मा सुरु भएको अधिवेसन मा प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय सचिब तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट रहेका थिए । आज सम्पन्न अधिवेसन बिना बिबाद रहित र सर्ब सहमत समिति चयन भएको युवा नेता खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरि ले कामनालाइ जानकारी गरेका थिए । उक्त अधिबेसन बाट अध्यक्ष मा महेन्द्र भण्डारि उपाध्यक्ष मा दिनेश सिङ कडायत , इसरा देवकोटा , सचिब मा कृष्ण प्रसाद ओझा , कोषाध्यक्ष मा हिरेन्द्र नाथ उप सचिब मा उमाकान्त भट्ट ,अर्जुन थापा रहेका छन भने सदस्य मा करुणा बडुवाल, सन्तोश बिसि , अशोक शाहि , हरिश धिक्त ,मनिश साउद ,चन्द्रा साउद , यादव थापा , मनोज ठगुन्ना रहेका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज