Advertisement

सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

Advertisement

बझाङ / बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरेकाे छ ।

सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।

ढाेका माथि रहेकाे भेन्डिलेटरकाे जाली काटेर ढाेकाकाे चुकुल खाेली भित्र पसेर चक्कु प्राहार गरेकाे पिडित महिलाले बताईन् । उनले भनिन् “म बिरामी भएर गाउँ बाट एक दिन अगाडि मात्र सदरमुकाम चैनपुर आएकी थिए । दाँत दुखेर अाैषधी खाई सुतेकी थिए । जेठाे छाेेरा र कान्छाे छाेरा कराए पछि काे हाे के हाे भनेर चिच्याउदा अज्ञात समुहले आफ्नाे घाँटीमा पनि चक्कु प्रहार गरी बाहिर फरार भयाे ” घाइते महिलाले बताईन् ।

घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ करिव १२ बजेकाे समयमा सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रिमान कलक बिकले बताउनुभयो ।

भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एन्ड्राईड मोबाइसमेत लिएर गएको त्यसपछि अगाढि २ छोरालाइ चक्कु प्रहार गरेको र पछि श्रीमतीलाई चक्कु प्रहार गरेको उहाँले बताउनुभयो । अज्ञात समुहहरुले मुखमा मास्क लगाएकाले सुनिता बिकले बताउनुभएको छ । जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले अहिले अनुसन्धानकाे क्रममा दुइ जना युवकलाई समातेको छ । अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय बझाङमा लिई अनुसन्धान भैरहेकाे छ । जसमा घटना घटेकाे स्थानमा डिएसपी जागेश्वर भण्डारी सहित प्रहरी टाेली अनुसन्धानमा छ ।

©️kamanatoday

©️kamanatoday

©️kamanatoday

©️Kamanatoday

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज