Advertisement
Monday, May 12

नेपाल सि. एम. ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट गुरुधामी अध्यक्ष चयन

Advertisement

बझाङमा नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट कृष्ण गुरुधामी अध्यक्षमा सर्वसम्मतिले चयन भएको छन ।

आज एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेकाे हाेटेल हाेलिडे इनकाे सभाहलमा अधिवेशन सञ्चालन भएको हाे । सञ्चालन कार्यक्रममा पुरानो कार्यसमिति लाई ससम्मान विदाई सहित नयाँ कार्यसमिति चयन गरिएको हाे । नयाँ समितिमा अध्यक्ष कृष्ण गुरुधामी उपाध्यक्ष शकर भारती सचिव हरिलाल भट्टराई सह- सचिव उपेन्द्र आग्री काेषाअध्यक्ष सपना रावल सदस्य उत्तम खड्का स्यामप्रशाद उपाध्याय मानबहादुर धामी राजेन्द्र वली रहेका छन ।

नेपाल सि. एम .ए सँघ बझाङका अध्यक्ष मदन धामीकाे अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि नेपाल सि. एम. ए सँघका केन्द्रीय महासचिव लालबहादुर खड्का रहनु भएको थियाे । विशिष्ट अतिथिमा सह- काेषाअध्यक्ष धर्मराज अधिकारी यज्ञ गिरी बिशिस्ट अतिथि सहित विभिन्न पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे ।

उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

धनगढी : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन हुने भएको छ । सम्मे...
राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा निर्माण...
सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

डडेल्धुरा :  नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्य...
आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । य...
आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद...
हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। ...
विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आज "विपद् व्यवस्थापन र योजना पुनर्निर्माण" विषयक एकदिने विशेष गोष्ठी भव्य रूपमा सम्पन...
‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज