ओलि ७ जन्मसम्म राजनीति गर्न अयोग्य छन् : घनश्याम भुसाल
धनगढी । एकीकृत समाजवादीका महासचिव घनस्याम भुसालले धनगढीमा आयोजित पार्टीको विस्तारित बैठकलाई सम्वोधन गर्दै भने स हाल गृहमन्त्रीको भिजिट भिसा काण्ड सामान्य हो । यस्ता काण्ड त दिनकै कति छन् कति यो अलि ठुलो मान्छेसँग जोडिएको हुनाले बाहिर आएको बताए।
“सुखी नेपाली, समृद्ध नेपाल” यो हामीले तयार गरेको अवधारणा हो । यसमा ओली जी पुरै अनविज्ञ छन् । उनको लागि यो अवधारणा संस्कृतको मन्त्र जस्तै हो । खासै नबुझ्ने तर हरेक पटक जपी रहने गरी रहन्छन् ।
हामीले संविधानको संरक्षण गर्नको लागि ओली जीलाई छोडेको बताए। नेता भुसालले थप्दै भने संविधानको मर्म र समाजवादको लागि हामीले कांग्रेस र माओवादी सँग गठबन्धन भन्ने फिरौती गरको समेत भन्न भ्याए।
८४ सम्म कांग्रेस , एमाले खोज्नु पर्ने अवस्थामा पुग्छन् भने ओली जी सात जन्मसम्मको लागि राजनीति गर्न अयोग्य रहेका पात...












