बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा अभियान सफल
Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका लक्ष्मण ओझा, जो शारीरिक रूपमा अशक्त हुनुहुन्छ, उहाँको लागि मलम पट्टी परिवारद्वारा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। भारतमा कामका लागि गएका ओझाको खुट्टा विविध कारणले त्यहीँ काट्नुपरेको थियो, जसका कारण उहाँ अशक्त हुनुहुन्छ। हाल ओझा आफ्नो गृहजिल्ला बझाङमै टिनको छानोमा बस्दै आउनुभएको छ।
ओझालाई सहयोग पुर्याउन मलम पट्टी परिवारले विभिन्न सहयोगी मनका धनीहरूबाट रकम संकलन गरेको थियो। सहयोगदाताहरू र उनीहरूले दिएको रकम निम्नानुसार छ:
1. दीपक गिरी (गिठी पाटा): ₹510
2. हर्क प्रसाद बन (बगडगाउँ): ₹1010
3. अम्बि ओझा (मटेला): ₹1010
4. केदार वन (छन्ना): ₹510
5. केशव गिरी (बुगल): ₹505
6. देवीलाल गिरी (गिठीपाटा): ₹505
7. लक्ष्मण गिरी: ₹505
8. कमल गिरी: ₹515
9. राम प्रकाश गिरी: ₹521
10. धर्मराज गिरी (धुर्मुस): ₹505
11. गोकर्ण भारती (बिन्दास): ₹521
12. शमशेर कडायत: ₹551
13. स...












