Advertisement

सुर्खेतमा गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा सुर्खेतमा भव्य रूपमा सम्पन्

Advertisement

सुर्खेत – गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा वडा नं. ८ को वडा कार्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष कमल जीसीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि गुठिचौर गाउँपालिकाका अध्यक्ष खड्क विक ‘विवश’ हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष नर बहादुर बान्तोला र नारी उत्थान सहकारीकी अध्यक्ष विमला जीसीको उपस्थिति रहेको थियो।

वडाध्यक्षले सम्बोधन गर्दै सामुदायिक सिकाई केन्द्रले ग्रामीण क्षेत्रमा शिक्षा, सामाजिक चेतना, र महिला सशक्तिकरणमा पुर्‍याएको योगदानप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक सिकाई केन्द्रजस्ता संस्थाहरूले गाउँका समस्याहरू समाधान गर्न र दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। स्थानीय निकायले यस्ता संस्थालाई आवश्यक सहयोग गर्न सधैं तयार छ।”

कार्यक्रममा केन्द्रका संचालक जगतराज जोशीले वार्षिक आय-व्यय विवरण प्रस्तुत गर्नुका साथै संस्थाको वार्षिक प्रतिवेदन पनि सभामा पेस गर्नुभयो। प्रतिवेदनमा संस्थाले गरेका प्रगतिहरू, आगामी योजना, र सामुदायिक विकासमा खेलेको भूमिकाको समीक्षा गरियो।

कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै भविष्यका योजनाहरू प्रभावकारी बनाउन सुझाव दिएका थिए।

साधारण सभाको अन्त्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज