Advertisement

नेपाल औषधि व्यवसायी सङ्घ धनगढी र कैलाली अस्पतालको संयुक्त आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

Advertisement

कैलाली । नेपाल औषधि व्यवसायी सङ्घ र धनगढी स्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँ सेवाग्राहीले सेवा लिएका छन् ।

भजनी नगरपालिका ५ कुटि स्थित कर्मेश्वर मावि प्राङ्गणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरूले बिरामीको चेकजाँच र औषधि निःशुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एवम् औषधि व्यवसायी सङ्घ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए ।

कैलाली अस्पतालमा कार्यरत डाक्टरहरूले बिरामी चेकजाँच गरेको बताउँदै अस्पतालका अध्यक्ष एवम् सुदूरपश्चिम औषधि व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुसी लागेको बताए ।

पैसाको अभावमा सामान्य देखि जटिल खालका बिरामी शरीर मै बोकेर बस्ने बिरामीका लागि निःशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै पाउँदा बिरामीहरू समेत दङ्ग देखिए ।

भजनी ५ भुरुवाका रश्मि राजीले जँचाउन जानका लागि पैसा र समय नभएका कारण धेरै दिन देखी रोग दबाएर राख्नु परेको बताए । उनले स्वास्थ्य शिविर गाउँमा आउन लागेको थाहा पाएर आफू जँचाउन आएको बताइन ।

त्यस्तै भजनी चर्चाकै लवस्ती भुर्जीले पैसा नभएका कारण उपचार गराउन बाहिर जान नसकेको बताइन । उनले पनि राजीले जस्तै आफ्नै घर आँगनमा शिविर लाग्ने खबरले आफू निकै खुसी भएको बताएन ।

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूलाई औषधि व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रेम बिसीले धन्यवाद सहित आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै संविधान सभा सदस्यद्वर हरि ज्ञवाली ९अखण्ड०, बिरमान चौधरी, नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य गया प्रसाद कुश्मी लगायतले खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज