Advertisement

के के युवा क्लवका अध्यक्ष शिखर विश्वकर्मा सहितको टोलीले बिरामीलाई दुई लाख बाईस हजार सहयाेग

Advertisement

वर्दगोरिया/तपेन्द्र ढुङ्गाना

वर्दगोरिया गा.पा. वडा न. ०३ मा रहेको के के युवा क्लबले बिगतका बर्ष झै मानव सेवा नै धर्म हो भन्ने मुल नाराका साथ यश पटक पनि बर्दगोरिया ०३ निवासी बिगत डेढ बर्ष देखि रोग बात ग्रसित भारत नेपालमा उपचार गर्दा आर्थिकको अभाबले पुर्णरुपमा औषधी नपाएका सात जना परिवारको एक्लो साहरा पुर्ण बहादुर बौडेललाई रु.२,२२,००० सहयोग गरेको कुरा कल्बका अध्यक्ष शिखर बिश्वकर्माले हामिलाई भनेका हुन।

उक्त सहयोग मध्य रु.४१,००० हजार बिरु रोकाया,दिल रोकाया,कवि न्यौपने ,आत्मा बराली लागाएतको टिमले ब्याङ्लोर बाट सङकलन गरेर पठाएका हुन भने त्यसैगरी १९,२०० सय उमेस थापा,ईन्द्र थापाले सोही ठाउँ बाट पठएका हुन र नेपालमा किरण रास्कोटी मगरले पनि उक्ता क्लबका अध्यक्ष शिखर बिश्वकर्मालाइ केही खटन पठन गरि सहयोग गरेको र बाकिको रकम कोहिले Qr गरे कोहिले नगदै गरे भने कोहिले शिखर बिकको घरमै गएर दिएको कुरा के के युवा क्लबका सल्लाहकार समिती सङ्योजक भुपेन्द्र रास्कोटी मगरले भन्नू भएको हो।

यत्रो रकम आफुलाइ ठूलो रकम भएको र सहयोगी दाताहरुलाई धन्यवाद दिदै आफुलाई रकम सङ्कलन गरेर दिने शिखर सिङ बिश्वकर्माको टिम भगवानझै लागेको र यो गुन कहिलै न बिर्सर्ने कुरा पिडितकी श्रीमती तथा दाजु वीर बहादुर बौडेलले कामना टेलिभिजन र केशेली एफ एम लाई जान्कारी दिनु भयो।

यसै गरि उपस्थित कल्बका पदाधिकारीहरु वसन्त ओलि,ड्म्मर जोशी ,पुस्प रिजाल लगाएतले यी ब्याक्ती सातौं पिडित हुन र यो सहयोग अहिले सम्मकै ठूलो सहयोग भएको भन्नुभयो। साथै यस्ता ब्याक्ती लाई सहयोग गर्नु पर्छ र गर्ने पनि छौ भनी छिमेकी पबित्रा अधिकारीले भन्नू भयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज