Advertisement
Thursday, May 22

के के युवा क्लवका अध्यक्ष शिखर विश्वकर्मा सहितको टोलीले बिरामीलाई दुई लाख बाईस हजार सहयाेग

Advertisement

वर्दगोरिया/तपेन्द्र ढुङ्गाना

वर्दगोरिया गा.पा. वडा न. ०३ मा रहेको के के युवा क्लबले बिगतका बर्ष झै मानव सेवा नै धर्म हो भन्ने मुल नाराका साथ यश पटक पनि बर्दगोरिया ०३ निवासी बिगत डेढ बर्ष देखि रोग बात ग्रसित भारत नेपालमा उपचार गर्दा आर्थिकको अभाबले पुर्णरुपमा औषधी नपाएका सात जना परिवारको एक्लो साहरा पुर्ण बहादुर बौडेललाई रु.२,२२,००० सहयोग गरेको कुरा कल्बका अध्यक्ष शिखर बिश्वकर्माले हामिलाई भनेका हुन।

उक्त सहयोग मध्य रु.४१,००० हजार बिरु रोकाया,दिल रोकाया,कवि न्यौपने ,आत्मा बराली लागाएतको टिमले ब्याङ्लोर बाट सङकलन गरेर पठाएका हुन भने त्यसैगरी १९,२०० सय उमेस थापा,ईन्द्र थापाले सोही ठाउँ बाट पठएका हुन र नेपालमा किरण रास्कोटी मगरले पनि उक्ता क्लबका अध्यक्ष शिखर बिश्वकर्मालाइ केही खटन पठन गरि सहयोग गरेको र बाकिको रकम कोहिले Qr गरे कोहिले नगदै गरे भने कोहिले शिखर बिकको घरमै गएर दिएको कुरा के के युवा क्लबका सल्लाहकार समिती सङ्योजक भुपेन्द्र रास्कोटी मगरले भन्नू भएको हो।

यत्रो रकम आफुलाइ ठूलो रकम भएको र सहयोगी दाताहरुलाई धन्यवाद दिदै आफुलाई रकम सङ्कलन गरेर दिने शिखर सिङ बिश्वकर्माको टिम भगवानझै लागेको र यो गुन कहिलै न बिर्सर्ने कुरा पिडितकी श्रीमती तथा दाजु वीर बहादुर बौडेलले कामना टेलिभिजन र केशेली एफ एम लाई जान्कारी दिनु भयो।

यसै गरि उपस्थित कल्बका पदाधिकारीहरु वसन्त ओलि,ड्म्मर जोशी ,पुस्प रिजाल लगाएतले यी ब्याक्ती सातौं पिडित हुन र यो सहयोग अहिले सम्मकै ठूलो सहयोग भएको भन्नुभयो। साथै यस्ता ब्याक्ती लाई सहयोग गर्नु पर्छ र गर्ने पनि छौ भनी छिमेकी पबित्रा अधिकारीले भन्नू भयो।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज