Advertisement

वडा कार्यालयमा तालाबन्दी

Advertisement

बझाङ : बझाङ को जयपृथ्वी नगरपालिका को ७ नम्बर वडा कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन । वडा कार्यालय मा कार्यालय सहयोगी नियुक्ति मा वडा अध्यक्ष ले मनोमानी गरेको आरोपमा तालाबन्दी गरिएको स्थानियले बताएका छन ।

पुस २ गते वडा अध्यक्ष सिवराज जोशिले कार्यालय सहयोगी मा देवराज जोशी लाई एकल नियुक्ति का लागि नगरपालिका मा सिफारिस गरेपछी बिबाद उत्पन्न भएको हो । सो पदमा आकांक्षि धेरै ले अध्यक्ष लाई नियुक्ति का लागि दवाब दिदै आईरहेका थिए । तर अध्यक्ष ले वडा समिती र अन्य आकांक्षि सग छलफल नै नगरी नियुक्ति का लागि सिफारिस गरेको पाएको छ । गत बर्सको चैत्र महिना देखि नै कार्यालय सहयोगी पद रिक्त रहदै आएको थियो ।


गत चैत्र देखि वडा कार्यालय ले सहयोगी नियुक्ति गर्न नसक्दा वडा कार्यालय का काम प्रभावित बन्दै आइरहेका थिए । “छनौट प्रक्रिया का धेरै आधार हुदा हुँदै ,यसरी एकल ढङबाट सिफारिस गरिएकोमा हाम्रो चित्त नबुझिएको तालाबन्दी मा सहभागी एक स्थानियले जानकारी गराए ।” वडा अध्यक्ष ले आफ्नै परिवार को मान्छेलाई सो नियुक्ती गर्न सिफारिस गरिएको ,अन्य कामहरु पनि आफ्न्तलाई लाई मात्र समटेको आरोप अध्यक्ष माथी लाग्ने गरेको छ ।

आफुले सिफारिस गरेको मान्छे नियुक्ति भैसकेको ले सो पदमा अब तलमाथी नहुने वडा अध्यक्ष जोशिले जानकारी दिए । “अन्य आकांक्षि धेरै पनि थिए, तर मैले आफ्नै परिवार को मान्छेलाई सिफारिस गरे ,यो मेरो क्षेत्राधिकार सम्झेर मैले काम गरेको हु ,वडा अध्यक्ष जोशी भन्छन ।”
सो पदका लागि वडा समिती सग कुनै पनि समन्वय नगरिएकोले जनप्रतिनिधी सदस्यहरुले नियुक्ति बदरका लागि जयपृथ्वी नगरपलिकाको कार्यालयमा निबेदन दिएका छन ।
वडा सद्स्य दिपक रोकाया का अनुसार वडा अध्यक्ष जोशिले वडा भित्र मनोमानी काम गर्ने गरेको आरोप लगाए ।

अध्यक्ष सिवराज जोशिले जहिले पनि सार्वजनिक महत्त्व को काममा कहिलै पनि कसै सग समन्वय र छलफल नै नगरी काम गर्ने गरेको आरोप लाग्दै आईरहेको छ । वडा कार्यालयमा जनप्रतिनिधी कहिले पनि बस्दैनन , रोडमै हस्ताक्षर गर्न का लागि सेवाग्राहिले जनप्रतिनिधिलाई खोज्दै जानेगरेको तालाबन्दिमा सहभागिको आरोप छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज