Advertisement

सुर्मा प्रवास एकता समाजले पहिलो बार्षिक उतसवको उपलक्ष्यमा राष्ट्रीय कलकारहरुको साथमा धमाकेदार सास्कृतिक महोत्सव बनाउने

Advertisement

बेंगलोर – प्रवास भारतको कर्नाटक राज्यको राजधानी बेंगलोरमा सुर्मा प्रवास एकता समाजले आप्नो संगठन बिस्तारको एक बर्ष पुगेको उपलक्ष्यमा पहिलो बार्षिक उत्सव तथा सास्कृतिक महोत्सव बनाउने भयको छ।

उक्त सास्कृतिक महोत्सवमा नेपालबाट चर्चित-चर्चित राष्ट्रीय कलाकारहरु आउने भयका छन। लोक प्रिय दोहोरी गायक रामजी खांड , सुदुरपश्चिमका चर्चित लोक तथा देउडा गायक उमाशंकर जोशी, सुमधुर स्वर कि धनि गायिका लक्ष्मि नेपालीको मुख्य प्रस्तुति रहने सुर्मा प्रवास एकता समाजका सचिव दिपेश दमाई ( बाहुबली कायाकैरन ) ले बताएका छन। साथै अन्य स्थानीय कलाकारहरु गायक तथा सर्जक हिमाल बोहरा, गायक तथा सर्जक गजेन्द्र परियार, गायक बिशाल संगित सोनी, गायक राजेश बिक बिरही, गायिका पबित्रा रोकाया, डान्सर सावित्री भाट, डान्सर सावित्रा बिश्वकर्मा, डान्सर किरण स्नेही को बेजोड प्रस्तुति रहेने छ। उक्त कार्यक्रम जयनगर मा रहेको बिजय कलेजको सभाहलमा हुने भयको छ।

संगठनले बिगत एक साल देखि दुखि ,पिडित अन्य र अत्याचारमा परेकाहरुलाई सकेसम्म राहात तथा उध्धारमा सहयोग गर्दै आयको समाजका अध्यक्ष समिर बोहराले बतायका छन। उने भने अझै संगठन लाई चलायमान बनाउदै प्रवासमा मात्र सिमित नरहेर नेपाल मा पनि सहयोग गर्ने र शसक्त ढंगले संगठन लाई अझै बलियो बनाउदै अगाडि बढ्ने बताएका छन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज