Advertisement

बझाङमा प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी महोत्सव हुने

Advertisement

बझाङ- बझाङमा प्रथम कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव हुने भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा बझाङको पहिचान, कृषि पर्यटन र पानी , स्थानीय उत्पादन उद्यमशिलतामा लगानी भन्ने नारासहित प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव–२०८२ हुने भएको हो।
संघले जारी गरेको सूचनाअनुसार महोत्सव आगामी असोज २० गतेदेखि २९ गतेसम्म चल्नेछ।
चैनपुर बजार, ठूलागडा क्षेत्रमा आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, स्थानीय परम्परागत संस्कृति र विभिन्न प्रदर्शनी हुने छन्।

जिल्लामा सिलदेवी मेला हरेक वर्ष मनाईदै आएको भएपनि कृषि, पर्यटन, व्यापार मेला पहिलोपटक लाग्न लागेको हो ।

जिल्लाको कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने र परम्परागत संस्कृति संरक्षण तथा प्रचार गर्नका लागि प्रथम कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव आयोजना गर्न लागेको उद्योग बाणिज्य
संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनका अनुसार महोत्सवले बझाङको सांस्कृतिक पहिचानलाई देश–विदेशमा चिनाउने अवसर प्रदान गर्नेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज