Advertisement

तेस्रो कमल स्मृति कपको उपाधि बौनाली टाइगरलाई

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा सम्पन्न तेस्रो कमल स्मृति कपको उपाधी बौनाली टाइगरले जितेको छ । कमल स्मृति क्लबको आयोजना तथा वडा नम्बर ४ को मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि बौनाली टाइगरले जितेको हो ।
प्रतियोगिताको उपविजेता चिरासैनी युवा क्लब र तेस्रो मष्टा भवानी युवा क्लब भएको छ ।
प्रतियोगिताको विजेता बौनाली टाइगरले ४५ हजार ५ सय रुपैयाँ, उपविजेता चिराशैनी युवा क्लबले २७ हजार ३ सय रुपैयाँ र तेस्रो हुने मष्टा भवानी युवा क्लबले नगद १६ हजार ३८० रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता विजेता टिमहरूलाई बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल, नेकपा एमाले बित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पुरस्कार प्राप्त गरेपछि चिराशैनी युवा क्लबका अध्यक्ष कलक धामीले कमल स्मृति अक्षकोष स्थापनाका लागि नगद तीन हजार क्लबका अध्यक्ष दानबहादुर बोहरालाई हस्तान्तरण गरेका छन् ।
बिहीबार देखी सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
यस्तै प्रतियोगितामा डेउडा सर्जकहरुलाई नगद १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज