Advertisement

जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

Advertisement

उत्तमकुमार थापा- बझाङ ।

बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा विपद व्यवस्थापन सम्वन्धि कार्यक्रम गरिएको छ ।

आज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुरकाे भाेपुरमा रहेको क्याम्पसमा विभिन्न डेमाे गरेर जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

व्यवस्थापन विपद क्षेत्रकाे आयाेजनामा शिक्षण लिन आउनु भएका विद्यार्थी छात्र छात्राहरु सहित शिक्षक र स्थानीय बासिन्दाकाे उपस्थितिमा डेमाे अर्थात विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । क्याम्पसकाे निमन्त्रणामा सशस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्ट सहित पत्रकारहरुकाे उपस्थिति रहेको थियाे ।

जयपृथ्वी बहुमुखी क्याम्पस जिल्लाकै नमुना क्याम्पसकाे रुपमा रहेको देखिन्छ भने, पछिल्लो समय विभिन्न बस्तीमा बढ्दै आएकाे आगजनी सम्वन्धि कलाश लिनु पर्ने भन्दै,डिएसपी दुर्गादत्त भट्टले कलास लिनु भएको थियाे । कार्यक्रममा प्राध्यापक डा. दिपकराज जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पस चिप दिर्घराज पण्डित शिक्षक लालबहादुर बोहरा सहित सबै शिक्षक शिक्षिका विद्यार्थीहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन शिक्षक खगेन्द्र प्रशाद जाेशीले गर्नु भएको थियाे ।

क्याम्पसकाे सभाहलमा केही कलासहरु सञ्चालन पछि फिल्डमा डेमाे अर्थात जनचेतनामूलक कार्यक्रम मार्फत आगजनी बाट बच्ने उपाए बारे सशस्त्र प्रहरी बलले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु भएको थियाे । हामीले प्रयाेग गर्दै आएको ग्यासमा आगजनी भए कसरी बच्ने भन्ने बिषयमा लामाे समय छलफल सँगै विद्यार्थी शिक्षकहरुले प्रत्येक्ष सँलङ्न भएर आफै डेमाे प्रदशन गर्नु भएको हाे ।

प्राध्यापक डा. दिपक जाेशीले समाजमा भएको पछिल्लो आगजनी मात्र हैन अन्य विपद सम्वन्धिका घटनाहरुलाई हामीले कसरी निमिटेन्न पार्न सकिन्छ । विभिन्न विपदबाट कसरी बाचन्न सकिन्छ भनेर यसरी कार्यक्रम गर्दा निकै सिकाई भएकाे र आगामी दिनमा अझै सचेत भएर अगाडि बढ्नु पर्ने भन्दै विद्यार्थी लाई समुदायमा भए घटनामा सहयाेग गर्नु पर्ने बताउनु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज