Advertisement

Day: २०८१ मंसिर ७, शुक्रबार २२:०१

प्रधानमन्त्री ओली र इलन मस्कबीच भर्चुअल संवाद

प्रधानमन्त्री ओली र इलन मस्कबीच भर्चुअल संवाद

Breaking News 1, अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी प्रविधि व्यवसायी इलन मस्कबीच भर्चुअल संवाद भएको छ । इलनसँग कुराकानी गरिरहेको प्रधानमन्त्री ओलीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । 'अहिले एलन मस्कसँग कुरा गरिरहेको छु' भन्दै प्रधानमन्त्री ओलीले फेसबुकवालमा भिडियो च्याटको तस्बिरसमेत पोस्ट गरेका छन् । उनीहरुबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।...
कविता:ठगले ठगलाई ठग भनेको दिन ✍️जोग कठायत

कविता:ठगले ठगलाई ठग भनेको दिन ✍️जोग कठायत

मनोरञ्जन, विचार
ठगले ठगलाई ठग भनेको दिन चोरले चोरलाई चोर देखेको दिन कहिले आकाश अट्टहास गरेर गर्जिरह्यो कहिले वादल गहिरो पीडामा रोइरह्यो फटाहले फटाहलाई फटाह भनेको दिन कलङ्कले कलङ्कलाई कलङ्क देखेको दिन कहिले अचम्मित धर्ती अताल्लिएर हल्लिरह्यो कहिले उदास पहाड पहिरो बनेर बगिरह्यो सूर्य र चन्द्र कुल्चिनेहरूले ठूला-ठूला आवाजमा ‘रातो र चन्द्र-सूर्य’ गाएको सुन्दा दिनभरी विवेक बजारमा बेच्नेहरूले विहान-भरी भजन-कीर्तनमा झुमेको हेर्दा लाभांशको लालसामा फटाहरूको फेरो समाउनेहरूले आदर्शको आवाज गर्जेको देख्दा काला कर्तूतका पुञ्जहरूको के कुरा सगरमा चम्केको सूर्यमा शङ्का बढेर गयो पूर्णीमाको जून पनि झूठो झैँ लागेर आयो ठग र चोरहरू आफैँ पौँठेजोरी खेलेको दिन फटाह र कलङ्कहरू आफैँ कोलाहल गरेको दिन गोही नै गोहीको तलाउमा फसेका ती सौम्य हरीणका के कुरा हाइनै हाइनाको माझमा परेपछि जङ्गलको राजा नि निरीह भए...
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।...
नेकपा बहुमतका कार्यकर्ताद्वारा मिटरब्याजीको आरोपमा एक दम्पतीमाथि आक्रमण

नेकपा बहुमतका कार्यकर्ताद्वारा मिटरब्याजीको आरोपमा एक दम्पतीमाथि आक्रमण

समाचार
दाङ —नेकपा (बहुमत) का कार्यकर्ताहरुले बिहीबार मिटरब्याजी आरोपमा एक दम्पतीमाथि आक्रमण गरेका छन् ।घोराहीउपमहानगरपालिका १५ बीपी चोक निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । बीपीचोकस्थित एक जना ऋणीसँग पैसा मागेर फर्कँदै गरेका दम्पत्तीलाई सडकमै रोकेर आक्रमण गरेका थिए ।नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएका छन् । बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।   ती दम्पतीलाई प्रहरीले गत साउनमा मिटरब्याजका नाममा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । २४ दिन हिरासतमा राखी मुद्दा दर्ता गरेकोमा अदालतबाट धरौटीमा छुटेको जिल्ला प्रहरी प्रमुख...
काे हुन त लाेकेन्द्र बहादुर सिँह एल बि ? 

काे हुन त लाेकेन्द्र बहादुर सिँह एल बि ? 

Breaking News 1, Breaking News 2, Breaking News 3, बझाङ, समाचार
जनताको नजरमा जनताको समस्या समाधानकाे एक यन्त्र तथा समाज रुपान्तरण दिगाे विकासमा कटिबद्ध एक याैँद्दा, सहित जनताको सुख दुख काे सारथि हुन सिँह, जसले दसकाैँ देखि भुगाेलकाे राजनीति बुझेका छन भन्ने ज्नताको बुझाई छ । एमाले अधिवेशन पार्टी सचिवमा लाेकेन्द्र बहादुर सिँह एलवीकाे चर्चा पार्टी भित्र र बाहिरी चलिरहेको छ । नेकपा एमालेकाे बझाङ जिल्ला अधिवेशन मँङसिरमा हुने पक्का पक्की सँगै अधिवेशनकाे पुर्ण तयारी भईसकेकाे प्रचारप्रसार प्रमुख आनन्दलाल विक किरणले बताउनु भयाे । झाेतामा गर्ने भनिएको अधिवेशन प्राविधिक कारण विच सरेको र अहिले जिल्लामै हुने पक्का भएको नेता विकले कामना टुडे अनलाइन पत्रकालाई बताए । उनले भने हामी अधिवेशन गरेरै छाेड्छाै यस पटक पक्कै हुन्छ एमाले पार्टीका नेता कार्यक्रता सबै ढुक्क भएर अगाडि बढ्न आग्रह गर्दछु । यहीँ २४ गते नजिकिँदै गर्दा एमालेका चर्चित युवा नेता लाेकेन्द्र बहादुर स...
६ सय ग्राहकको विद्युत लाइन काटिँदै

६ सय ग्राहकको विद्युत लाइन काटिँदै

समाचार
विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो। जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ। केन्द्रका अनुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार ३६२ बक्यौता उठाउन बाँकी छ। मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। ८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार २३५ बक्यौता उठाउन बाँकी छ। तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन्। यस्तै अन्य ४९५ ग्राहकबाट ६३ लाख ८० हजार १२६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए। समयमा महसुल नबुझाउने ग्रा...
१७ प्रतिशतले बढ्यो राजस्व

१७ प्रतिशतले बढ्यो राजस्व

समाचार
काठमाडौँ —चालु आिर्थक वर्षको पहिलो चौमासमा राजस्व संकलन करिब १७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो चौमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन १६.८५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ लक्ष्य रहेकामा ७१.३८ प्रतिशत प्रगति भएको थियो ।   आर्थिक वर्ष ०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व ...
७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

समाचार
काठमाडौँ —गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो । परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ । बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७.७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०.३० गिगावाट, सामान्य सुक्खा समयमा २४३.४३ गिगावाट र वर्षा समयमा १३०४.०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ । परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि ३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०.५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८.४० प्रतियुनिट ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज