सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य
बझाङ : सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको छ ।
आज एक कार्यक्रमका विच सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको हाे ।
आफ्नै भवन स्थापना पछि छैटौं स्थापना तथा बार्षिक उत्सव कार्यक्रम गरिएको हाे । जयपृथ्वी नगरपालिकाकाे स्थानमा अवस्थित सशस्त्र प्रहरी बलकाे कार्यालय स्थापना भए पछि राम्रो सेवा सुविधा पाएको स्राेतकाे भनाइ छ ।
छैटौं स्थापना दिवस २०८१ मा सहायक बाहिनिपति प्रमुख अतिथि स.प्र.ब.उ.उद्बव न्याैपाने नम्वर ७ बाहिनी ,मुख्यालय कैलाली बाट उपस्थिति रहेका थिए । नेपालकाे राष्ट्रिय अखण्डता सर्वभाैमसत्ता र जनताकाे नैसर्गिक अधिकारकाे लागि शान्ति सुरक्षा प्रतिबद्धता मुल मन्त्र बाेकी सशस्त्र प्रहरी बल नेपाल २०५७ सालमा गठन भए पत्सात २०७५/२/२७ गतेको निर्णयले O&M २०७५ स्वीकृत पत्सात नम्बर २६ गणको दर्व...




