काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ डा. सन्दिप चन्द्र श्रेष्ठ अब धनगढि को अष्पताल लाईन मा रहेको बुढिगँगा फार्मेशि मा यहि अषाढ १ गते शनिबार बिहान ९ बजे देखि साझ को ४ बजे सम्म आउने फार्मेसि सँचालक भैरब बोहरा ले जानकारी दिनु भएको छ ।



