Advertisement

Day: २०८१ बैशाख ६, बिहीबार २०:५४

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य अरुण जनालाले बुझाए ज्ञापनपत्र

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य अरुण जनालाले बुझाए ज्ञापनपत्र

कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
वैशाख ०६/ बौनिया नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिक रूपान्तरणका लागी अवतरण रूपमा क्रियाशिल विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तह सम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एबम् उन्नयन गर्ने मुल उद्देश्यका साथ नेपालका ७५३ वटै स्थानिय पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एबम् अनुसन्धान लगायत शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमिति बैठककाे २१ नं निर्णय संग सम्बन्धित केन्द्रिय प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अरुण जनालाले ज्ञापन पत्र वर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र वडा नं ०१ का वडा अध्यक्षलाई समग्रमा ज्ञापन पत्र बुझाउनु भएको छ। साथमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुरेश...
नेविसंघकाे ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य सुरेश तिमिल्सैनाले बुझाए ज्ञापनपत्र

नेविसंघकाे ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य सुरेश तिमिल्सैनाले बुझाए ज्ञापनपत्र

कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
वैशाख ०६/ लम्की नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिक रूपान्तरणका लागी अवतरण रूपमा क्रियाशिल विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तह सम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एबम् उन्नयन गर्ने मुल उद्देश्यका साथ नेपालका ७५३ वटै स्थानिय पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एबम् अनुसन्धान लगायत शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमिति बैठककाे २१ नं निर्णय संग सम्बन्धित केन्द्रिय प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुरेश तिमिल्सैना ज्युले ज्ञापन पत्र लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाहीलाई बुझाउनु भएको छ। साथमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अरुण जनाला र नेपाल तरुण दलका नगर अध्यक्ष उमेश शाही ज्यु लगायत ने...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त हुनु भएको छ ।  प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोडारीलाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ गरि २७ जनाको समर्थन रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि ९बहुमत० २७ जना आवश्यक पर्छ । यहाँ नेपाली काँग्रेस १८, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नागरिक उन्मुक्ति ७, नेकपा एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनु हुन्छ । मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लाग...
गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस  गरेका हुन् ।  एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रञ्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेस गर्ने समय दिएका थिए । यसैबीच कांग्रेसले अहिले सुदूरपश्चिम दाबी र  कसैलाई समर्थन पनि नगर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले हाल कुनै पनि कुरा संविधानसम्मत नभएकाले कानुनी उपचारमा जाने बताए ।  यसले यसअगाडि आफूले समर्थन गरेका घनश्याम चौधरीलाई मुख्यमन्त्री बनाउने कुरा संवैधानिक भनेको छ ।उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरिने तयारी छ ।...
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीले गरे दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीले गरे दाबी पेस

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले बिहिवार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।...
सुदूरपश्चिममा एकीकृत समाजवादी वैकल्पिक गठबन्धनको तयारीमा

सुदूरपश्चिममा एकीकृत समाजवादी वैकल्पिक गठबन्धनको तयारीमा

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ । समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ । एकीकृत समाजवादीका एक नेताले भने- ‘एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ, त्यसपछि पनि एमालेले निर्णय  नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने छलफल भैरहेको छ।’ सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदै छ। प्रदेश प्रमुख नाजिर मियाले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।...
सुदूरपश्चिममा मुख्यमन्त्री दाबी पेस गर्ने अन्तिम दिन, पाउलान् त सोडारीले समर्थन ?

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी पेस गर्ने अन्तिम दिन, पाउलान् त सोडारीले समर्थन ?

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। प्रदेश प्रमुखले दिएको समयअघि दाबी पेश हुने नेता सोडारीले बताएका छन्।   यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, दुवैको दाबी खारेज गर्दै  प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को  दाबी पेस गर्न आज  साँझ ५ बजेसम्म समय दिएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको छ। तर, एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त...
कञ्चनपुरमा सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान सुरु

कञ्चनपुरमा सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान सुरु

कन्चनपुर, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ। स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो।  सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए। ‘हामी अतिक्रमण हटाउने अभियानमा छौँ, अतिक्रमणको तथ्याङ्क सङ्कलन गरिएको छ, कसैले यदि अतिक्रमणको सूचना उपलब्ध गराउनुभयो भने हामी त्यसमा पनि लाग्छौँ’, उनले भने, ‘यस अभियानमा राजनीतिक दल, प्रदेशसभा सदस्य तथा निर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण साथ छ।’ अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ। जिल्ला प...
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने

खेलकुद, मुख्य समाचार
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्ने भएका हुन् । नेपाल साविकको विजेता टोली हो यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल पर्सि शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ । ...
एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

मुख्य समाचार, राजनीति
नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाण्डौँ गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उहाँको भनाइ छ ।...
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
सरकारले आज र भोलि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो । भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।  पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै आज र भोलि यसअघि खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताउनुभयो ।  ...
जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोमबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । Oplus_131072...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज